News Portal

रेडियो सुन्नुहोस्

स्कुल वस दुर्घटना, २२ जना घाईते

सिखवर समाचारदाता८असोज, दाङ
१२०४ पटक
८असोज, दाङ

दाङमा विद्यार्थी बोकेको गोरखा माध्यमिक विद्यालय तुलसीपुरको रा १ क १९९ नम्बरको बस दुर्घटना हुँदा चालकसहित २२ विद्यार्थी घाइते भएका छन्। चालकको अवस्था गम्भीर रहेको छ।

 

५० विद्यार्थी बोकेर तुलसीपुरबाट विजौरी विद्यार्धीलाई घर छोडन जान लागेको बस तुलसीपुर उपमहानगरपालिका- ६ मोतिपुरमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश साप्कोटाले जानकारी दिए।

सापकोटाका अनुसार उनिहरुलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा लगिएको छ। विद्यालयबाट छुटेको २० मिनेट पछि बस दुर्घटना भएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...