News Portal

रेडियो सुन्नुहोस्

रजवारामा हुने विजया दशमी बृहत मेलाको तयारी तिव्र

सिखबर संवाददाता२४ असोज, प्यूठान
१६२५ पटक
२४ असोज, प्यूठान

तिखाचुली युवा क्लव रजवाराले विजयादशमीको अवसरमा आयोजित वृहत मेला र प्रतियोगिताको तयारी तिव्र रुपमा अगाडि वढाएको छ। कार्तिक ३ गतेदेखि सुरु हुने मेला तथा प्रतियोगिताको तयारी तिव्र पारिएको क्लवका अध्यक्ष जोगिन्द्र मल्लले वताए।

क्लवले आज विजुवार जुम्रीमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रम वारे जानकारी गराएको छ। “हामिले विगत दुई दशकदेखि प्रतियोगीता आयोजना गर्दै आएका छौं।” अध्यक्ष मल्ले भने– “खेलकुद रजवाराको पहिचान जस्तै भएको छ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष महाविर रानाले रजवारामा हुने प्रतियोगिता जिल्लाकै पहिचान वनेको र शान्तिसुरक्षाको विषयमा संवेदनसिल वन्न सुझाव दिनुभयो। यस्तै महासंघका पुर्व अध्यक्ष सुशिल पोख्रेलले वाह्य भन्दा मौलिक संस्कृतिमा जोड दिन सुझाव दिनुभयो।

कार्यक्रममा पुरुष भलिवन, महिला भलिवल, पुरुष तथा महिला रस्साकस्सि र खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...