News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, समाचार

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवसको अवसरमा प्रभातफेरि कार्यक्रम सम्पन्न

लागू औषध दुरुपयोग तथा ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस २०७५ मंगलवार देशैभरी विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसैवीच प्यूठान जिल्लाका विभिन्न स्थानीय तहहरुले यस दिवसलाई भव्य तरिकाले मनाएका छन । प्यूठान जिल्ला भित्रको दुई...बाँकी

लागू आैषध दुव्र्यसन विरूद्वको अन्तर्राष्ट्रिय दिवसमा प्रभातफेरि हुने

लागु आैषध दुव्र्यसन तथा ओसारपसार विरूद्वको अन्तर्राष्ट्रिय दिवस २०७५ लाई भव्य सफल पार्नको लागि इलाका प्रहरी कार्याल भिङग्री प्यूठान र स्वर्गद्वारी नगरपालिका स्तरीय लागू आैषध दुव्र्यसन विरूद्वको संयुक्त आयोजनामा भोलि अर्थात् असार १२ गते मंगलबार...बाँकी

शान्तिपार्क विकास गुरुयोजना २०७४ सार्वजनिक

शान्तिपार्क विकास निर्माण समितिका अध्यक्ष भिम बहादुर खड्काको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि स्वर्गद्वारी नगरप्रमुख नेत्रबहादुर राेकाय , अतिथिहरुमा उप प्रमुख गाेमा रेग्मी , प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम गैरे ,स्वर्गद्वारी नगरपालिकाका वडा अध्यक्षहरु तथा नगरकार्यपालिका...बाँकी

२४ प्रहरी सम्मानित, १७ जनाले जागिरवाट राजिनामा दिए

जिल्ला प्रहरि कार्यालय प्यूठानले अनुशासन, कार्यक्षेमता र कार्यसम्पादनको आधारमा २४ जना प्रहरीलाई सम्मान गरेको छ। कार्यक्षेमता, कार्यसम्पादन र अनुशासन मुल्यांकनको आधारमा जिल्लाका उत्कृट २४ जना प्रहरीलाई सम्मान गरिएको जिल्ला प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले वताउनु भयो।...बाँकी

प्राकृतिक विपत्तिका घटनावाट ३ करोडको क्षेती

आर्थिक वर्ष २०७४/०७५ मा जिल्लामा प्राकृतिक विपत्तिका घटनावाट ३ करोडको क्षेती भएको छ। चालु आर्थिक वर्षको हालसम्ममा घटेका १७१ घटनावाट ३ करोड वरावरको क्षेती भएको जिल्ला प्रहरि कार्यालय प्यूठानका प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले वताउनु भयो।...बाँकी

९० प्रतिसत अपराध मदिराको नसामा

जिल्लामा अधिकांस अपराधका घटनाहरु मदिराको नसामा हुने गरेका छन्। जिल्ला प्रहरि कार्यालयको तथ्यांक अनुसार ९० प्रतिसत अपराधका घटनाहरु मदिराको नसामा हुने गरेको जिल्ला प्रहरी प्रमुख(डिएसपी) राजेन्द्र पोख्रेलले वताउनु भयो। “अधिकांस अपराधका घटनाहरुको अध्ययन गर्दा घटना...बाँकी

संकटमा ‘धनवाङ होमस्टे’

छ वर्षअगाडी सरसफाईको क्षेत्रमा नेपालकै नमुना गांउमा सञ्चालीत घरवास कार्यक्रम अर्थात ‘होमस्टे’ व्यवसाय संकटमा परेको छ। प्रचारप्रसारको अभाव, सरोकारवालाको वेवास्ता र भौगोलिक विकटताले प्यूठानको स्वर्गद्धारी नगरपालीका स्थित धनवाङ्ग होमस्टे संकटमा परेको हो। धनवाङ्ग गांउलाई २०६९...बाँकी

काँग्रेसभित्र बलियो बन्दै पौडेल

काठमाडौं । नेपाली काँग्रेसभित्र पहिलो पटक सभापति शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेल समूहले पराजित गरेको छ । पार्टी निकट मजदुर संगठन नेपाल ट्रेड युनियन काँग्रेसमा पौडेल समूह विजयी भएको छ । राजधानीमा सम्पन्न छैटौं महाधिवेशनबाट...बाँकी

अखिल क्रान्तिकारी र नेविसंघका अध्यक्ष पक्राउ

प्रशिक्षार्थीले आफुहरु ठगिएको गुनासो गरेपछी विद्यार्थीहरुसंग छलफल गरिरहेका वेला प्रहरिले अखिल क्रान्तिकारीका अध्यक्ष यांक पुन र नेपाल विद्यार्थी संघका अध्यक्ष नरेन्द्र पुनमगरलाई प्रहरिले पक्राउ गरेको छ। शाझा सञ्चार नेपाल प्रा.ली.ले पत्रकारीता, वोल्ने कला र उद्घोषणकला तालिममा...बाँकी

विदेशमा पैसा उठाएर गाउँमा कम्प्यूटर शिक्षा

गाउँ घरको पढाई! सीप सिक्न अप्ठ्यारो । गाउँले रहन सहन । खाली कितावको सैद्धान्तिक पढाई जस्ले गर्दा प्राविधिक ज्ञानको अभाव । किताव कम्युटर शिक्षा तर कम्युटर देख्न नपाउने । प्राय गाउले विद्यालयको हालत यहि हो...बाँकी

एकिकृत पार्टीः दुई अध्यक्ष, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजि श्रेष्ठ

नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच एकता भएर वन्ने नयां पार्टीमा दुईजना अध्यक्ष रहने भएका छन्। एमाले अध्यक्ष के.पी. शर्मा वली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) दुवै जना नवगठित पार्टीको अध्यक्ष हुने भएका छन्।...बाँकी

नयाँ पार्टीको हाईकमाण्ड, एमालेवाट ६ माओवादीवाट ३ जना(नामसहित)

एमाले माओवादी एकता हुनुपुर्व दुई पार्र्टीले हाईकमाण्ड कठन गर्ने सहमति गरेका छन्। ९ सदस्यिय हाईकमाण्डमा एमालेवाट ६ जना र माओवादीवाट ३ जना रहने भएका छन्। हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड...बाँकी

  • मल्लरानीको पनि आफ्नै भवन बन्ने

    प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश...