निरन्तरको वर्षाले नेपालगञ्ज डुवानमा परेकोछ। रातिदेखिको अविरल वर्षााका कारण विभिन्न स्थानमा वाढी आएको छ। बाढीले नेपालगञ्जको न्यूरोडस्थित सेतु विक चोक र घरवासी टोल क्षेत्र डुबानमा परेका छन्। नेपालगन्जमा बाटो र नालाको काम जारी रहेकै बेला पानी निकास हुन नपाएर डुबान भएको स्थानियले वताएका छन्।
यस्तै,
बाँकेको वैजनाथ गाउँपालिका वर्डा नं ३ मा जेठीनालाको बाढीले बगाएर एकजना बेपत्ता भएका छन्। आइतबार रातिदेखि परेको अविरल वर्षाले खोलामा बाढी आएपछि तर्ने क्रममा अन्दाजी ७० वर्षका तुलबहादुर बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङले बेपत्ता व्यक्तिको खोजी भइरहेको बताएका छन्।
पानिले डुवायो नेपालगञ्ज, एकजना वेपत्ता
सिखबर संवाददाता१८ आषाढ, प्यूठान
१८ आषाढ, प्यूठानस्थानीय तहको उपचुनावका लागि २५ दल दर्ता
मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपचुनावमा भाग लिन २५ दल दर्ता भएका...
हराए गोरु, भित्रिए गाउँमै मिनिटिलर
परम्परागत रूपमा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै गएको छ । सहरी क्षेत्रबाट कृषिमा यान्त्रीकरण ग्रामीण...
वित्तिय क्षेत्रले जनतालाई दुःख दिएको नेकपा बहुमतको आरोप
बैंक तथा वित्तिय क्षेत्रले जनतालाई दुःख दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले यो कार्यलाई तत्काल...
सात ईलाकामा एकैदिन विजय फूलबारीको साधारणसभा सम्पन्न
विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेश्रो साधारणसभा सम्पन्न भएको छ । सहकारीले...
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को...
- ५ लाखभन्दा माथिका योजना ठेक्का मार्फत गराउने लुम्बिनी सरकारको निर्णयविरुद्ध अदालतमा रिट दर्ता
- जिल्ला प्रहरी कार्यालय प्यूठानमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न
- ५ लाख माथिका योजना ठेक्का मार्फत गराउने निर्णयबारे अदालतद्वारा कारण देखाउ आदेश
- प्युठानमा ५ लाख ३५ हजार विद्युत् बक्यौता उठ्न बाँकी
- अनेरास्ववियु प्यूठान नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न
- आज घटस्थापना, दशैं सुरु
- मौसममा पुन: बदली, हल्का र मध्यम वर्षाको संभावना
- अवरुद्ध राजमार्ग खुलाउन अध्ययन टोली खटियो
- प्रधानमन्त्री ओलीले विशेष पत्रकार सम्मेलन गर्दै
- दम्तीको सवस्टेशन सञ्चालनको तयारी