अन्तराष्ट्रिय यूवा दिवसको अवसर पारेर मल्लरानी क्षेत्रमा सरसफाई गरिएको छ । यूवा समिति प्यूठान र वास नेपाल जिल्ला शाखा प्यूठानको संयुक्त आयोजनामा शनिबार पर्यटकीय क्षेत्र मल्लरानीमा सरसफाई गरिएको हो । फोहोर संकलन गर्ने ५ वटा...बाँकी
विद्यार्थीको सृजनात्मक क्षमता विकासका लागि ३ दिने कथा लेखन तालिम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । गत बुधबार देखि सुरु भएको कथा लेखन तालिम शुक्रबार सम्पन्न भएको हो । ३ दिनसम्म सिकेका कुराहरुबाट...बाँकी
सहकारी संस्थाहरुको विकासमा स्थानीय सरकारले ध्यान नदिएको सहकारी अभियान्ताहरुले गुनासो गरेका छन् । शुक्रबार जिल्ला सहकारी संघ लि प्यूठानको आयोजनामा प्यूठानमा सहकारीहरुको अवस्था विषयक १ दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जिल्लाका स्थानीय तहहरुले सहकारीको विकासमा...बाँकी
सामुदायिक वन दिवस प्यूठान सहित देशैभर मनाईएको छ । विहिबार जिल्लामा डिभिजन वन कार्यालय प्यूठान र सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको संयुक्त आयोजनामा स्वर्गद्धारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा सामुदायिक...बाँकी
मल्लरानी गाउँपालिका–४, खलगांमा स्थानीय ५ जना मिलेर मल्लरानी चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । गत जेठ महिनाबाट ५ जना महिलाले सामुहिक रुपमा चप्पल उद्योग सञ्चालन गरेका हुन् । समुहमा नर्मदा भट्ट,अरुणा बुढाथोकी, तुलसा थापा, गोमा...बाँकी
प्यूठान, केही दिनयता देशका विभिन्न ठाउँमा फैलिएको आँखा पाक्ने रोग प्यूठानमा पनि फैलिएको छ । हरेक बर्ष बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिने भए पनि यस वर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या...बाँकी
प्यूठान–भालुवाङ्ग सडक–खण्ड अन्तर्गत पर्ने गर्जेनीमा फेरी पहिरो आएको छ । यसलेगर्दा बुधबार रातीदेखि रोकिएको सडक अझै सुचारु भएको छैन । प्रहरीका अनुसार आईतबार बिहान पनि चर्केको भाग पहिरो खसेको छ । पहिरो आउनेक्रम नरोकीएका कारण...बाँकी
मल्लरानी ३ मा एक सय भन्दा बढि स्थानीयको सहभागीतामा जनश्रमदान गरिएको छ । पछिल्लो समय जिल्लामा सरकारी कामकाजमा जनश्रमदानलाई अनिवार्य गरिएता पनि स्थानियको सक्रियता कमि भएको भन्दै जनताको सहभागितामा जनश्रमदानलाई थालनी गरिएको हो। मल्लरानी गाउँपालिका...बाँकी
प्यूठान–भालुवाङ्ग सडक–खण्ड अन्तर्गत पर्ने गर्जेनीमा फेरी पहिरो आएको छ । शुक्रबार विहान पहिरो पन्छाईरहेको अवस्थामा पुनः पहिरो झरेपछि सडक खुलाउन समस्या भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । पहिरो हटाईरहेको समयमा माथीबाट पहिरो खसेपछि...बाँकी
प्यूठानमा करेन्ट लागेर फेरी एक जनाको ज्यान गएको छ । बुधबार झिमरुक गाउँपालिका ६ चिचिण्डेका ५४ वर्षिय धन बहादुर पुन मगरको मृत्यु भएको हो । मलामी गएर फर्किने क्रममा ५ नं वडा चुधारा निवासी रामचन्द्र...बाँकी
प्यूठान भालुवाङ्ग सडक खण्ड अन्तर्गत पर्ने गर्जेनीमा बुधबार राती आएको सुख्खा पहिरोले सकड अवरुद्ध गरेको छ । गर्जेनिको समस्या अहिले मात्र होइन यो भन्दा अगाडीका दिनमा समेत पटक पटक सुख्खा पहिरोले सडक खण्ड अवरुद्ध गर्ने...बाँकी
प्यूठान नगरपालिका ३ सापडाँडा स्थित बरपाटाका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार दिउँसो करिब ४ बजेको समयमा आफ्नै बारीमा बदेल र बादरको लागि थापिएको करेन्टमा परि सेते खडका भनेर चिनिने ५४ बर्षिय...बाँकी