लुङ्ग लेखमा पहिलो पटक पुग्यो बस
प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङ्गको लेखमा पहिलो पटक बस सञ्चालनमा आएको छ । विगत लामो समयदेखि बस सञ्चालनको प्रतिक्षा रहेको साबिकको ८ नं वडामा सोमबार देखि नियमित रुपमा चल्ने गरी बस सञ्चालनमा आएको हो ।...बाँकी
प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङ्गको लेखमा पहिलो पटक बस सञ्चालनमा आएको छ । विगत लामो समयदेखि बस सञ्चालनको प्रतिक्षा रहेको साबिकको ८ नं वडामा सोमबार देखि नियमित रुपमा चल्ने गरी बस सञ्चालनमा आएको हो ।...बाँकी
नेपाल जेसुईट सामाजिक संथाले प्यूठानको दुर्गम बस्तिमा रहेको सामुदायिक विद्यालयमा ग्रामिण शैक्षिक शुधार कार्यक्रम अन्तरगत प्राबिधिक शैक्षिक सामाग्री जडान गर्न सुरु गरेको छ । आईतवार स्वर्गद्वारी नगरपालिकाकै दुर्गम बस्तिमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय स्वर्गद्वारी...बाँकी
देउराली बचत तथा ऋण समुहले ट्यांकी निर्माण गर्न लागेको छ । प्यूठान नगरपालिका ३ ओखरबोटको देउराली बचत तथा ऋण समुहले यो बर्ष देउसी भैलो खेली उठेको रकमले ढुङ्गेपानी मुहानमा ट्यांकी निर्माण गर्न लागेको हो ।...बाँकी
२८औं राष्ट्रिय बालसाहित्य सम्मेलन २०८० प्यूठानमा सुरु भएको छ । नेपाल बालसाहित्य समाजको अयोजनामा शनिबार देखि प्यूठानको बाग्दुलामा सम्मेलन सुरु भएको हो । बिहान ७ बजे मल्लरानी गाउँपालिका ४ खलंगामा प्रभात फेरी सोही दिन विहान...बाँकी
आधुनिकता भित्रिएपछि पछिल्लो समय देउसी भैलोको नाममा स्पिकर लगायतका साधनहरुमा गितहरु बजाएर मनोरञ्जन गर्ने प्रचलन बढ्दै गएको छ । जसले गर्दा हाम्रा परम्परागत मौलिक देउसी भैलोहरु ओझेलमा पर्न थालेका छन् भने पुराना संस्कृति नयाँ पुस्तामा...बाँकी
सरकारले जंगली बँदेललाई कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले जंगली बँदेल कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको हो । जसअनुसार निजी खेतबारीमा आई बालीनालीमा क्षति पु¥याउनले जंगली बँदेललाई अनुमति...बाँकी
गाउँको कमला सुन्तला सधैजसो यो सिजनमा मित्रमणी चोक बिजुवारमा विक्रिको लागि देख्न पाईन्छ । बर्षको एकपटक आउने सुन्तला कमलाको सिजनमा मित्रमणी चोकमा प्रायः बिक्री गर्ने र किन्नेको घुइँचो देखिन्छ । गाउँका स्थानीयले फलाएका ताजा कमला,...बाँकी
यूवा संगठन नेपाल जिल्ला समिति प्यूठानले जिल्लाबाट काठमाडौं लगायत अन्य जिल्लामा संचालन हुने यातायातका साधनमा भाडादर समायोजन गर्न अनुरोध गरेको छ । यात्रुको चाप भएको कारण देखाउँदै यात्रुहरुबाट यातायात व्यवसायीले बढि भाडादर असुलेको भन्दै आफ्नो...बाँकी
प्यूठानमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका ६ लिवाङका ३६ बर्षका बिमल खड्काको भिरबाट लडेर मृत्यु भएको हो । घरबाट निस्केर गाउँ जान लागेको बेला घरदेखि २ सय ५०...बाँकी
भूकम्प पीडितहरुको सहयोगार्थ नेकपा एमाले प्यूठान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका प्रस्तान गरेको छ । नेकपा एमाले प्यूठानका अध्यक्ष बिजय बिराज विष्टको नेतृत्वमा २० जनाको टोली मंगलबार भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको नेकपा एमाले प्यूठानले जनाएको...बाँकी
प्यूठानको ऐरावती गाउँपालिका वडा न. ५ का यूवाहरुले तिहारमा देउसी भैलो खेली उठेको रकम बिपन्न परिवारका सदस्यलाई सहयोग गरेका छन । स्थानीय सुदन बावु थापाको नेतृत्वमा युवाहरुले भैलो खेलेर ३० हजार ६ सय २५ रुपैया...बाँकी
प्यूठानमा आमाछोरा मृत अवस्थामा भेटिएका छन् । प्यूठानको नौबहिनी गाउँपालिका ३ खबाङको काइयामा आमाछोरा मृत अवस्थामा फेला परेका हुन् । २२ बर्षिय आमा रिमा बुढा मगर शुक्रबार र ३ बर्षिय छोरा शनिबार दिउँसो मृत अवस्थामा...बाँकी