विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालय प्यूठानमा सरोकारवाला निकायबिच आत्महत्या रोकथाम विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्यूठानको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले अन्तरक्रिया कार्यक्रमको...बाँकी
इजरायलमा भएको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको हो । बैठकले मृतकका परिवारलाई १०/१०...बाँकी
प्यूठानका मनोहर भण्डारीले दशै गित सार्वजनिक गरेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका ८ लुप्लुङका भण्डारीले “आउँछु घर दशैमा” बोलको गित असोज २० गते शनिबार सार्वजनिक गरेका हुन् । कलाकार भण्डारीले आफ्नै यूटुब च्यानल मार्फत गित...बाँकी
नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापा मगरले गाउँटोलमा भएका घटनाहरुलाई कथा मार्फत सूचना प्रवाह गर्न सकिने बताएका छन् । शिक्षा यूवा तथा खेलकुद शाखा नौबहिनी गाउँपालिकाले आयोजना गरेको ३ दिने कथा लेखन तालिमको आज समापन...बाँकी
प्यूठान डान्स आइडल विवादमा आएपछि सोधपुछका लागि डान्स आइडलका संयोजकलाई नियन्त्रणमा लिएको छ । नगरपालिकालाई कुनै जानकारी नदिई डान्स आइडल सञ्चालन गरेको भन्दै प्यूठान नगरपालिकाको आग्रहमा शनिबार इलाका प्रहरी कार्यालय बिजुवारले आइडल संयोजक दिपक बर्मालाई...बाँकी
प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापाले स्वास्थ्य बिमा आम जनताको पहुँचमा पुर्याउन स्थानीय तहको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिबार प्यूठानको नयाँ बजारमा आयोजित बिमामा जनताको पहुँच अभिबृद्धि गर्न स्थानीय तहको भूमिका बिषयमा...बाँकी
नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले आफ्नो २३औं स्थापना दिवस मनाएको छ । शनिबार विहान जुम्री बजारबाट प्रभातफेरी जिल्ला अस्पताल बिजुवार पुगी रक्तदान कार्यक्रम गरि २३औं स्थापना दिवस मनाएको हो । रक्तदान कार्यक्रममा नेपाल पत्रकार...बाँकी
प्यूठानमा छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छिन् । झिमरुक गाउँपालिका ७ काभ्रेखोलाकी ३२ बर्षिया नारायणी के.सीलाई छोरा हत्या गरेको आरोप छ । गत विहिबार दिउँसो ३ बजेको समयमा ३ बर्षिय छोरा अप्रेल एमसीको...बाँकी
नेपाल विद्यार्थी संघ प्यूठानले प्यूठान नगरपालिकामा तालाबन्दी गरेको छ । बुधबार नेविसंघले प्यूठान नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखामा तालाबन्दी गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्रले देशभर...बाँकी
प्यूठानमा भिरबाट लडेर एकजना पुरुषको ज्यान गएको छ । माण्डवी गाउँपालिका २ मर्कावाङका ६० बर्षिय चन्द्रविर थापाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक सुशिल थापाले जानकारी दिए । उनका अनुसार मंगलबार...बाँकी
प्यूठानमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । सोमवार साँझ करिब ७ः४५ बजे प्यूठान नगरपालिका ५ जुम्रीकाडाँका २७ बर्षिय शोभाराम घर्ति मगरको खोलामा डुबेर मृत्यु भएको हो । जुम्रीखोलामा माछा...बाँकी
पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम बरौलामा भएको छ । सोमबार ऐरावती गाउँपालिका २ बरौलामा ऐरावती गाउँपालिका भित्र रहेका स्वाबलम्बन समुहका सदस्यहरुलाई १ दिने तालिम सञ्चालन गरिएको हो । कालिका विकास केन्द्र...बाँकी