प्यूठानमा पनि भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राती ११ : ४७ मा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको बताईएको छ । प्यूठान सहित देशैभरका विभिन्न जिल्लामा धक्का महसुस भएको थियो ।
जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको असर नेपाल, भारत र चिनमा समेत परेको छ । थप विवरण आउन बाँकी छ ।