News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनी प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई साढे १ करोड आर्थिक सहयोग गर्ने

झुलेनी नेटवर्क२०८० कात्तिक १८
६३२ पटक
२०८० कात्तिक १८

लुम्बिनी प्रदेश सरकारले तत्काल उद्धार, राहत र पुर्नस्थापनाको लागि कर्णाली प्रदेश सरकारलाई १ करोड ५० लाख रुपैया आर्थिक सहयोग गर्ने भएको छ । शनिबार राप्ती प्रादेशिक अस्पताल,दाङमा बसेको प्रदेश सरकार, मन्त्रिपरिषदको आकष्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

शनिबार एक विज्ञप्ती निकाल्दै शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण क्षतिग्रस्त भएका क्षेत्रलाई समेटेर सहयोग गर्ने घोषणा गरेको छ । साथै भूकम्का कारण घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरु प्रति श्रद्धाञ्जली र मृतकका परिवारमा समवेदना समेत व्यक्त गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...