सामुदायिक स्वास्थ्य ईकाइ दर्भानको शुक्रबार उद्घाटन गरिएको छ । विगत लामो समय देखि खोप केन्द्रको रुपमा रहेको कार्यालय आजदेखि स्वास्थ्य इकाईको रुपमा स्थापना गरिएको सरूमारानी गाउपालिकाका प्रवक्ता चिन्ता सोमै मगरले जानकारी दिए । उक्त सामुदायिक...बाँकी
प्यूठानमा यस बर्ष पनि महोत्सव लाग्ने भएको छ । प्यूठान उद्योग बाणिज्य संघले यस बर्ष पनि महोत्सव सञ्चालन गर्न लागेको जनाएको हो । शुक्रबार आज बसेको कार्यसमिति बैठकले यहि माघ महिनामा महोत्सव सञ्चालन गर्ने निर्णय...बाँकी
पशुपंक्षी वीमा सम्बन्धि तालिम झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेका ८ वटै वडाका कृषक तथा कृषि पशुपालक अगुवा फर्म र कृषक समुहहरुलाई संयूक्त रुपमा १ दिने वीमा तालिम शुक्रबार आज सम्पन्न भएको...बाँकी
मल्लरानी गाउँपालिकाले १ दिन शोक विदा दिने भएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ का वडा सदस्य दामोदर नेपालीको विहिबार विहान गाडीको ठक्करबाट मृत्यु भएपछि शुक्रबार शोक वक्तव्य जारी गर्दै पुष १ गते गाउँपालिकाले...बाँकी
प्यूठान नगरपालिका वडा नं ३ ले यूवा खेलाडीको लागि पोषाक र खेल सामाग्री वितरण गरेको छ । वडाले आर्थिक बर्ष २०८०/०८१ मा खेल क्षेत्रको लागि भनेर बार्षिक विनियोजित बजेटमा ५० हजार रकम छुट्याएको थियो ।...बाँकी
जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु भएको छ । विहिबार विहान ११:२० बजे ऐरावती २ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कारपियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले...बाँकी
जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती २ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्र्कापियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ ।...बाँकी
सरकारी कर्मचारीले लुम्बिनी प्रदेशमा ‘महिनावारी बिदा’ पाउने भएका छन्। लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका हुन । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको...बाँकी
विदेशमा लाखौ कमाउने गिरीराज भण्डारी नेपालमा आएर व्यवसायिक रुपमा मौरी पालन गर्दै आएका छन् । प्यूठानको प्यूठान नगरपालिका–४ टारीका गिरीराज भण्डारीले मौरी पालन गर्न थालेको करिब ४ बर्ष भयो । २ लाख लगानीबाट सुरु गरेको...बाँकी
प्यूठानमा भिरबाट पल्टिएको ढङ्गा लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका २ अर्खाकी १५ बर्षिय जुनमाया थापा मगरको ढुङ्गा लागेर मृत्यु भएको हो । शनिबार विहान करिब ७ बजेको समयमा घाँस काट्न...बाँकी
निर्माण व्यवसायी संघ प्यूठानले विगत ३ बर्षदेखि सम्पन्न गरेका विभिन्न योजनाहरुको कामको भूक्तानी नपाएको भन्दै प्रेस विज्ञप्ती निकालेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बिजुवार प्यूठानद्धारा प्यूठान जिल्लाभर विभिन्न योजनाहरुमा ठेक्का लगाई सम्पन्न भएका...बाँकी
माण्डवी गाउँपालिकाले मार्सिवाङ खेलमैदान सरसफाई गरेको छ । गाउँपालिकाले गत विहिबार देखि हिजो शनिबारसम्म सञ्चालन गरेको प्रथम अध्यक्ष कप अन्तर्गत राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिवल प्रतियोगिता समापन गरेपछि आज खेलमैदान सरसफाई गरेको हो ।...बाँकी