News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गाउँपालिकामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु

बोम बहादुर परियारपौष ५, २०८०
४९२ पटक
पौष ५, २०८०

मल्लरानी गाउँपालिका प्यूठानले राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु गरेको छ।
गाउँपालिकाको आयोजनामा सुरु भएको खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका आधारभूत र मा.वि. गरि १३ वटा विद्यालयहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख ठाकुर आचार्यले बताए।
जिल्ला सदरमुकाम खलंगामा रहेको टुडिखेल मैदानमा ३ दिन सम्म चल्ने प्रतियोगिताको समुद्घाटन गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले गरेका थिए। गत बर्ष विभिन्न प्रतियोगिता जितेर महेन्द्र मा.वि खलंगाले सिल्ड उचालेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...