News Portal

रेडियो सुन्नुहोस्

लुम्विनी प्रदेश स्तरिय अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको उपाधी नवलपरासीलाई

बिबश जि.एम२०८० पुष ३
१७९ पटक
२०८० पुष ३

नौबहिनी गाउंपालिकाले आयोजना गरेको लुम्विनी प्रदेश स्तरिय अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको उपाधी बर्दाघाट नगरपालिका नवलपरासीले हात पारेको छ । जसमा द्धितीय सरूमारानी गाउपालिका प्यूठान र तृतिय सुनिलस्मृति गाउपालिका रोल्पा भएको छ । बिजेता टिमले क्रमश १ लाख ५० हजार, १ लाख र ५० हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ पुष १ गतेदेखि सञ्चालन गरेको भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...

प्यूठानको ऐरावतीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११...

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत...

एकै दिनमा २ सय ५० जनाले आँखा जाँच गराए

आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले...

जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा

प्यूठान जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जन्मेदेखि १५...