News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, बिग न्यूज, मुख्य समाचार, समाचार, स्वास्थ्य

औषधि ब्यबसायी संघद्वारा २ सय ४० थान भि टि एम सहयोग

 प्युठान, नेपाल औषधि ब्यबसायी संघ प्युठानले कोभिड १९ नियन्त्रणका लागि स्वास्थ कार्यालय प्युठान लाई भि टि एम सहयोग गरेको छ । कोभिड १९ संक्रमण रोगलाई पत्ता लगाउने कार्यका लागि सहयोग स्वरुप आर टि र पि...बाँकी

कोरोना महामारीका बेला बि.एन.एम.टीको सहकार्य

प्युठान,जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले स्वास्थ्यकर्मीहरुको लागि मेडिकल जन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य...बाँकी

प्युठानमा ५ हजार २० जनाकाे स्वाब संकलन ,२२ जना काेराेना संक्रमितको आइसोलेसनमा उपचार हुँदै

प्युठान, विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट संक्रमित जिल्लाका २२ जनाको उपचार भैईरहेको छ। सोमबार सम्म जिल्लामा रहेका २२ जना कोरोना संक्रमितहरुको स्थानिय तहहरुमा रहेका स्थानिय आइसोलेशनमा राखेर उपचार गराईरहेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले...बाँकी

लागु औषध नियन्त्रणमा युवाको भूमिका

अहिलेको बर्तमान सन्दर्भमा कोराना भाइरस संक्रमणको त्रासले यो बाहेक अन्य बिषयबस्तुहरुमा जनचासो त्यति बढि नहोला। विश्वभरि फैलिएको कोरोना संक्रमणले परिस्थिति नै त्यस्तै बनाएको छ। एक हप्ताको विचमा जिल्ला तथा बाहिर लागु औषध संग सम्बन्धी गाँजा...बाँकी

खुसी र पिडाको त्यो एकै दिन “भाद्र १४”

अहिलेको बर्तमान परिस्थिति निकै जटिल छ। जिल्लामा बढ्दो कोरोना संक्रमणले भयावहको रुप लिन्छ कि भन्ने त्रास बढिरहेको छ। कोरोनाको समस्या एक ठाउँमा कायम रहँदै गर्दा यसका कारणले समाजमा अन्य समस्या पनि सिर्जना हुन थालेका छन्।...बाँकी

जुम्रिमा दुरी कायम गरेर योगअभ्यास

कोरोना भाईरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै प्यूठान नगरपालिका ४ जुम्रीमा दुरी कायम गरेर योगअभ्यास हुने गरेको छ। सरिरको रोगप्रतिरोध क्षमता वृद्घी गर्न साथै सारिरिक तथा मानसिक स्वास्थ्यका लागि हरेक दिन योगअभ्यास सञ्चालन भैरहेको हो। उध्योग...बाँकी

समाचार प्रभाव: अस्पतालमा बिचल्ली भएका दुई बर्षिय बालकको आम्दामा उपचार सुरु

प्युठान,माण्डवी गाउँपालिका वडा नं. १ तिराम थक्लेनी निवासी दुई बर्षिय थारुप थापामगरको उपचार हुने भएको छ। सिखबर डट.कम अनलाईन लगायतका सञ्चार माध्यमहरुमा समाचार सम्प्रेषण भएपछि उनको उपचारको लागि रकम संकलन भईरहेको छ। देश विदेशमा रहनुभएका...बाँकी

दुई बर्षिय बालकलाई अस्पतालमा छाडेर आमा फरार , अस्पतालमा बालकको बिचल्ली

प्युठान, जिल्ला अस्पताल विजुवार प्युठानको अन्तरंग बिभागको बेड नं.२ मा एक दुई बर्षिय बालक अचेत अबस्थामा पल्टिरहेका छन्। हातमा सलाइ्र्रन झुण्डाईएको छ। क्याथेटरको माध्यमबाट पिसाव निकालिएको छ। न त उनलाई खाने थाहा छ , न...बाँकी

प्यूठान जिल्ला एक हप्ता पुर्णरुपमा शिल

प्यूठान जिल्ला एक हप्ताका लागि पुर्ण रुपमा शिल हुने भएको छ। जिल्लाका विभिन्न स्थानिय तहहरुमा समुदायस्तरमा कोरोना संक्रमण देखीएपछी १२ गते विहानदेखी १८ गतेसम्म जिल्ला शिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी...बाँकी

शंकर परियारको उपचारको लागि कोरियाबाट नेपाली युवाहरुको सहयोग

प्यूठान, टिचिङ हस्पिटल काठ्माण्डौमा उपचारत १५ बर्षिय शंकर परियारको उपचारको लागि कोरियाबाट सहयोग प्राप्त भएको छ। मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङ निवासी शंकर परियारको आर्थिक अभावका कारण उपचार हुन नसकेपछि लिस्ने जनसञ्चार राष्ट्रिय साप्ताहिक...बाँकी

गायिका भुमिका गिरीले मृगौला पिडित सुकलाल तामाङलाई गरिन २० हजार सहयोग

दुबै मृगौला फेल भई उपचार गर्न आर्थिक समस्या रहेका रामेछाप जिल्ला दोरम्बा गाउपालिका वडा नम्बर २ रामेछाप निबासि ३५ वार्षिय सुकलाल तामाङलाई सोमबार नेपालि लोक तथा दोहोरी गायिका भुमिका गिरिले २० हजार सहयोग गर्नुभएको छ...बाँकी

तपाइको मास्क खोइ ? कार्यक्रम माण्डवीकाे जस्पुरमा

साउन २८ प्युठान ,प्युठानमा तपाइको मास्क खोइ कार्यक्रमले तिब्रता पाउदै गएको छ । कोभिड १९ को महामारीको रोगथाममा थप सहयोग पुग्नेगरी वुधबार माण्डबी गाउपालिका जस्पुर बजारमा हिड्ने यात्रुहरुलाइ सर्जिकल मास्क बितरण गरिएको हो । स्थानिय...बाँकी