News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, समाचार, स्वास्थ्य

खलंगा सरोकार समुहद्वारा स्वास्थ्य सामग्रि वितरण

प्यूठान । खलंगा सरोकार समुह प्यूठानले स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामग्री वितरण गरेको छ ।   समुहले खलंगा प्राथमिक स्वास्थ्य केन्द्र प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र र धरमपानी स्वास्थ्य चौकिलाइ स्वास्थ्य सामग्रि हस्तान्तरण गरीएको हो । समुहका अनुसार...बाँकी

औषधीय गुणले भरिपूर्ण छ करेला

 करेला तितो हुन्छ। तर औषधीय गुणले भरिपूर्ण हुन्छ। करेला पेटको लागि मात्र नभई छाला र चिनी रोगका लागि पनि फाइदाजनक मानिन्छ। करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ। जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ।...बाँकी

कोभिड-१९ महामारीका बेला सुरक्षित रुपमा कसरी गराउने स्तनपान ?

यदि स्तनपान गराइरहेकी आमामा कोभिड-१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनु पर्दछ। – शिशुको सम्पर्कमा आउनु अगाडि हरेक पटक आमाले साबुनपानीले कम्तीमा २० सेकेन्ड मिचिमिची...बाँकी

टुसा उमारिएका खानाकाे फाइदा (उमार्ने प्रक्रिया र  सेवन विधि)

सुकेका बीजहरुको अंकुरण गर्नाले यसमा पोषक तत्वले भरिपूर्ण भई मानव स्वास्थ्यको लागि उपयोगी हुन्छ। आयुर्वेदिक ग्रन्थ काश्यप संहितामा अंकुरित खानाले मानिसको शरीरमा हुने सबै प्रकारका व्याधिको अन्त हुने भएकोले यसलाई महाऔषधिको रुपमा स्वीकार गरेको पाइन्छ।...बाँकी

स्तनपान : दिगो विकासको आधार

बच्चा जन्मनु प्राकृतिक प्रक्रिया हो। स्वस्थ तथा सुन्दर शिशुलाई जन्म दिनु हरेक आमाको चाहना हुन्छ। नवजात शिशुको आगमन हरेक दम्पती तथा परिवारको लागि खुसीको क्षण मानिन्छ। उक्त खुसियाली दिगो कायम राख्न बच्चाको खानपान तथा आहारमा...बाँकी

आज साउन १५ : खिर खाने दिन

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा  र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई...बाँकी

संक्रमित बढेसँगै फेरि भरिँदै आइसीयू र भेन्टिलेटर

बुधबार  देशभर मात्र ३ हजार ८४० जना संक्रमित भेटिए। जसमध्ये ७७९ जना संक्रमित आइसीयू र भेन्टिलेटर छन्। यसअघि मंगलबार देशभर भेटिएका ३ हजार ८९९ जना कुल संक्रमितमध्ये ६११ आइसीयू र १७१ भेन्टिलेटरमा गरी ७८२ जना संक्रमित...बाँकी

प्युठान अस्पतालमै बिस्तारित सेवा सुरु,

प्युठान खवर ।  प्युठान अस्पतालमा शुक्रबार देखी बिस्तारित अस्पताल सेवा सुरु भएको छ। लुम्बिनी प्रदेशका जिल्लाहरुमा यो सेवा पहिलो पटक प्युठान जिल्ला अस्पतालबाट सुरु भएको प्युठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले जानकारी दिनुभयो।  ...बाँकी

स्वास्थ्य कार्यालयलाई बि.एन.एम.टीको सहयोग

जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले मेडिकल जन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत...बाँकी

हर्ट ग्रुपद्वारा ३ सय वढिलाई १ छाक खाना सहयोग

भरतपुर महानगर पालिका वडा नम्बर १ चितवन ठिमुरा भन्ने ठाउमा एउटा मानब सहयोगी सस्था छ । त्यस ठाउमा (मानबताको लागि मानब सहयोगी केन्द्र सभ्यताको घर) नामक एक सहयोगी सस्था स्थापना गरिएको छ । त्यस सस्थाले...बाँकी

यस्तो वन्यो प्यूठानको एचडियु उपचार कक्ष

प्यूठान अस्पत्तालमा गम्भिर अवस्थाका विरामीहरुको उपचारका लागी एचडियु high dependency units (HDU) उपचारकक्ष निर्माण भएको छ। ५ वेड सहितको उपचार कक्ष निर्माण गरिएको प्यूठान अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट नविन दर्नालले वताउनु भयो। प्यूठानमा स्वास्थ्य मन्त्रालयवाट ८...बाँकी

मन्त्री रिजालको सचिवालयद्वारा स्वास्थ्यसामाग्री हस्तान्तरण

लुम्विनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालको सचिवालयले जिल्ला अस्पत्ताललाई अत्यावस्यक स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ। “माननिय मन्त्रीज्यूको पहलमा आएको स्वास्थ्यसामाग्री आज जिल्ला अस्पत्ताललाई हस्तान्तरण गरेका छौँ।” सचिवालयमा कार्यरत विनोद भण्डारीले भन्नुभयो– “अक्सिजन सिलेन्डर,...बाँकी