जनस्वास्थ्य कर्मिहरुको मागहरु सुनुवाई नभएपछि बुधबार नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्यालय ताल्छिखेल ललितपुरमा तालाबन्दि गरिएको छ । पटक पटक निर्बाचन मिति सारेको , सदस्यता मिति नथपेको , आर्थिक अनियमितता लागाएतका थुप्रै मागहरु सम्बोधन नहुदा कार्यालयमा...बाँकी
प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरुले आफूहरूमाथि दुर्व्यवहार भएको भन्दै आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारेका छन्। जिल्ला अस्पतालमा उपचार पश्चात् रेफर गरिएकी झिमरुक गाउँपालिका–७ तुषारा निवासी २४ वर्षीया अनिसा एम।सी।९थापा०को बाटोमै मृत्यु भएपछि आक्रोसित आफन्तले अस्पताल...बाँकी
सरकारले भारतसँग किनेको कोरोना भाइरसविरुद्धको २० लाख मध्ये १० लाख डोज आइतवार दिउसो काठमाडौं आइपुग्ने भएको छ । सिरम इन्ष्टिच्युटबाट उत्पादित कोभिसिल्ड खोप आइतवार एयर ईन्डियाको दिल्ली–काठमाडौंको साढे एक बजेको उडानबाट आउन लागेको हो ।...बाँकी
सरकारले भिभिआइपीको सवारीका लागि भन्दै हेलिकोप्टर किन्ने निर्णय गरेको थियो। तर, सरकारले निकै आलोचना खेप्नु परेको थियो। भिभिआइपी सवारीका निम्ति त्यो हेलिकोप्टर प्रयोग गर्ने र प्रयोगमा नआँउदा दुर्गम क्षेत्रका गर्भवति र सुत्केरी अवस्थामा रहेका महिलाको...बाँकी
सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा...बाँकी
कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन सरकारलाई सुझाव दिएको छ। सल्लाहकार समितिको बैठकले गत शुक्रबार खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने...बाँकी
नेपालमा पुनस् नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । कुनै ट्राभल हिस्ट्री नभएका १३ जनामा संक्रमणको आशंका गरिए पनि उनीहरुको सम्पर्क भने नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएका व्यक्तिसंग भएको इपिडिमियोलोजी तथा रोग...बाँकी
जिल्ला सदरमुकाम खंलगामा अवस्थित प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालनमा आएको छ । बुधवारदेखी पूर्ण रुपमा ल्याब सेवा सञ्चालनमा ल्याईएको केन्द्रका बरिष्ठ कविराज निरीक्षक शिसिर पोख्रेलले जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालयको बजेटबाट अघिल्लो आर्थिक...बाँकी
जिल्ला सदरमुकाम खंलगामा अवस्थित प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालनमा आएको छ । बुधवारदेखी पूर्ण रुपमा ल्याब सेवा सञ्चालनमा ल्याईएको केन्द्रका बरिष्ठ कविराज निरीक्षक शिसिर पोख्रेलले जानकारी दिनुभयो । प्रदेश सरकारको बजेटबाट अघिल्लो आर्थिक...बाँकी
हरेक स्थानिय तहमा आधारभुत अस्पत्ताल र हरेक नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउने गरि अस्पत्ताल नभएका ६४९ स्थानिय तहमध्य ३९६ स्थानिय तहमा एकैदिन अस्पत्तालको शीलान्यास गर्ने नेपाल सरकारको कार्यक्रम वमोजिम जिल्लाका ३ वटा स्थानिय तहका अस्पत्ताल भवनको...बाँकी
ऐरावति गाउँपालिका वडा नं. ६ प्युठान घर भएका कमल राउत उपचारका लागि आर्थिक अभाव हुँदा अस्पतालमा छटपटिएर बाँच्न बाध्य भएका छन्। रोजगारीको लागि भारतको पंजाव गएका उनलाई लुधियानामा बाटोमा हिड्दै गर्दा कारले ठक्कर दिएर गम्भिर...बाँकी
केहि समय अस्तब्यस्त भएको प्युठानको स्वास्थ्य क्षेत्र केहि सुधार उन्मुख हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्यका उपलब्धी मुलक पुस्तकमा समेत प्युठानको स्वास्थ्य क्षेत्रको सुधारको बिषयलाई उल्लेख गरेको छ। जिल्लाको एक मात्र...बाँकी