News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य

समाचार प्रभाव: अस्पतालमा बिचल्ली भएका दुई बर्षिय बालकको आम्दामा उपचार सुरु

प्युठान,माण्डवी गाउँपालिका वडा नं. १ तिराम थक्लेनी निवासी दुई बर्षिय थारुप थापामगरको उपचार हुने भएको छ। सिखबर डट.कम अनलाईन लगायतका सञ्चार माध्यमहरुमा समाचार सम्प्रेषण भएपछि उनको उपचारको लागि रकम संकलन भईरहेको छ। देश विदेशमा रहनुभएका...बाँकी

दुई बर्षिय बालकलाई अस्पतालमा छाडेर आमा फरार , अस्पतालमा बालकको बिचल्ली

प्युठान, जिल्ला अस्पताल विजुवार प्युठानको अन्तरंग बिभागको बेड नं.२ मा एक दुई बर्षिय बालक अचेत अबस्थामा पल्टिरहेका छन्। हातमा सलाइ्र्रन झुण्डाईएको छ। क्याथेटरको माध्यमबाट पिसाव निकालिएको छ। न त उनलाई खाने थाहा छ , न...बाँकी

प्यूठान जिल्ला एक हप्ता पुर्णरुपमा शिल

प्यूठान जिल्ला एक हप्ताका लागि पुर्ण रुपमा शिल हुने भएको छ। जिल्लाका विभिन्न स्थानिय तहहरुमा समुदायस्तरमा कोरोना संक्रमण देखीएपछी १२ गते विहानदेखी १८ गतेसम्म जिल्ला शिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी...बाँकी

शंकर परियारको उपचारको लागि कोरियाबाट नेपाली युवाहरुको सहयोग

प्यूठान, टिचिङ हस्पिटल काठ्माण्डौमा उपचारत १५ बर्षिय शंकर परियारको उपचारको लागि कोरियाबाट सहयोग प्राप्त भएको छ। मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङ निवासी शंकर परियारको आर्थिक अभावका कारण उपचार हुन नसकेपछि लिस्ने जनसञ्चार राष्ट्रिय साप्ताहिक...बाँकी

गायिका भुमिका गिरीले मृगौला पिडित सुकलाल तामाङलाई गरिन २० हजार सहयोग

दुबै मृगौला फेल भई उपचार गर्न आर्थिक समस्या रहेका रामेछाप जिल्ला दोरम्बा गाउपालिका वडा नम्बर २ रामेछाप निबासि ३५ वार्षिय सुकलाल तामाङलाई सोमबार नेपालि लोक तथा दोहोरी गायिका भुमिका गिरिले २० हजार सहयोग गर्नुभएको छ...बाँकी

तपाइको मास्क खोइ ? कार्यक्रम माण्डवीकाे जस्पुरमा

साउन २८ प्युठान ,प्युठानमा तपाइको मास्क खोइ कार्यक्रमले तिब्रता पाउदै गएको छ । कोभिड १९ को महामारीको रोगथाममा थप सहयोग पुग्नेगरी वुधबार माण्डबी गाउपालिका जस्पुर बजारमा हिड्ने यात्रुहरुलाइ सर्जिकल मास्क बितरण गरिएको हो । स्थानिय...बाँकी

समाचार प्रभाव: शंकरका लागि जुटन थाल्यो सहयोग (सहयाेगीको नामसहित)

शंकरका बिषयमा समाचार सम्प्रेषण पछि उनको उपचारको लागि सहयोग जुट्न सुरु गरेको छ। मल्लरानी गाउँपालिका वडा नं १ का १५ बर्षिय शंकर परियार छटपटिमा मृत्यु संग लडिरहेका छन्। उनको बिषयमा हामीले समाचार प्रकाशन-प्रसारण गरिसकेका छौं।...बाँकी

लुम्विनी सिटी अस्पत्तालमा सुस्मिताको निशुल्क उपचार

आर्थिक अभावका कारण दुवै खुट्टा भाँचिएरपनी उपचार नपाएर छटपटाएकी नौवहिनी गाँउपालीका वर्डा नं ८ लुप्लुङ्ग निवासी ९ वर्षिय वालिका सुस्मिता वि.क. को लुम्विनी सिटी अस्पताल तथा मेडिकल साईन्स प्रा.ली. वुटवलमा निशुल्क अप्रेसन तथा उपचार भएको...बाँकी

१०१ जना कै कोरोना रिपोर्ट नेगेटिभ

१०१ जना कै कोरोना रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाको प्रमुख व्यापारीक केन्द्र, प्यूठान नगरपालिकाको वडा नं ७ र ८ बाग्दुला बजारलाई बिहिबार सिल गरेर १०१ जनाको स्वाब संकलन गरि पठाइएको थियो। जसमध्य १०१ जनाकै कोरोना...बाँकी

प्यूठानमा ५४ प्रतिशत सुत्केरी महिलाले मात्र गराउँछन पुर्ण स्तनपान

प्युठान,अगष्ट १ तािरख देखि सुरु भएको विश्व स्तनपान सप्ताह विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरि प्युठानमा पनि मनाईदै छ। हरेक बर्ष अगष्ट १ तारिखदेखि ७ तारिखसम्म मनाईने यस सप्ताहको यस बर्षको नारा स्वास्थ्य र सुन्दर संसार,स्तनपान एक...बाँकी

समुदायमा कोरोना संक्रमण फैलिएपछि बाग्दुला सिल

समुदाय स्तरमा कोरोना संक्रमण फैलिन थालेपछि प्युठानको व्यापारीक केन्द्र बाग्दुला बजारलाई सिल गरिएको छ। प्युठान नगरपालिकाको वडा नं ७ र ८ क्षेत्रलाई पाँच दिनका लागि सिल गरीएको हो। बुधबार २३ वर्षीय युवतीलाई कोरोना संक्रमण देखिएपछि...बाँकी

पहिलो पटक प्यूठानमा समुदाय स्तरमा कोरोना संक्रमण

प्यूठान , जिल्लामा समुदाय स्तरमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ। प्यूठान नगरपालिका वडा नं.८ का २३ बर्षिय युवातीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले जानकारी दिनुभयो। समुदाय स्तरमा कोरोना संक्रमण...बाँकी