प्युठानको माडी नदीमा मंगलबार एक महिलाको वेवारिसे शव फेला परेको छ। स्वर्गद्वारी नगरपालिका वडा नं. ३ किमिचौर जुरढुंगा नजिकै अन्दाजी ४० बर्षिया महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय भिंगृले जनाएको छ ।दिउसोको समयमा स्थानिय बासिन्दाहरुले...बाँकी
पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । थप एक जनाको मृत्यु कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको...बाँकी
प्युठानको मल्लरानी गाउँ पालिकामा एक महिलाले क्वारेन्टाईनमा नै बच्चा जन्माएकी छिन्।मल्लरानी गाउँपालिका वडा नं ४ को जनजागृती मा।वि कसेरीको क्वारेन्टाईनमा बसेकी १८ बर्षिय सीता खड्काले प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा बच्चा जन्माएकी हुन।उनले छोरा जन्माएकी हुन।आमा...बाँकी
गर्मी मौसम बढेसंगै प्युठानमा डेंगुको संक्रमण देखिएको छ। प्युठान नगरपालिका वडा नं.६ की एक ६ बर्षिया बालिकामा डेंगु संक्रमण देखिएको हो। बिरामी भएर अस्पताल आएकी उनलाई डेंगुको संक्रमण भएको पुष्टि भएको हो। उनको जिल्ला अस्पताल...बाँकी
प्युठानको माण्डवी गाउँपालिका ४ उदयपरकोटका क्वारेन्टिनमा बसेका एक किशोरको आज मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजादै गर्दा १८ बर्षिय राजु कार्कीको बाटोमा नै मृत्यु भएको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रिधर रोकाले जानकारी...बाँकी
कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। शुक्रबार ४ सय ४८ कोरोना संक्रमित थपिएका छन। नेपालमा थपिएको संक्रमितअहिलेसम्मकै ठुलो रेकर्ड हो। यस अघि सबैभन्दा ठुलो संक्रमित ३सय ५० थियो। हाल संक्रमितको संख्या ५ हजार ६२...बाँकी
पछिल्लो समयमा विश्वभरी फैलिएको कोरोना भाइरसले महामारीको रुपमा रुप लिइ रहेको बेला प्युठानमा पनि कोरोना संक्रमितको संख्या २४ पुगेको छ। संक्रमितहरु मध्ये सरुमारानी गाउपालिकामा १ जना, माण्डवी गाउपालिकामा १० जना, स्वर्गद्वारी नगरपालिकामा १ जना, प्युठान...बाँकी
शुक्रवार प्युठानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमित हुनेको संख्या २४ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित माण्डवी गाउपालिका वडा नं –...बाँकी
बिहिबार प्यूठानमा ४ जना कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या २२ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परिक्षणमा ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका पुस्कल श्रेष्ठले बताउनु भयो। थपिएका संक्रमित मध्य...बाँकी
प्युठानमा थप ८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीका अनुसार प्युठान नगरपालिका वडा नं. २ का ३ जना र वडा नं. ३ का ५ जना गरि...बाँकी
प्युठानमा विगत लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको बिराट नेपाल मेडिकल ट्र««स्ट ( बि.एन.एम.टि)द्वारा स्वास्थ्य कार्यालय प्युठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बि.एन.एम.टि नेपालगञ्जका क्षेत्रिय कार्यक्रम प्रबन्धक गंगाराम बुढाथोकीले ३...बाँकी
प्युठानको स्वर्गद्वारी नगरपालिकामा २६ बेडको आईसोलेसन कक्ष तयार पारिएको छ । पि सि आर बिधिबाट कोरोना पुस्टी भएका तर कुनै समस्या नदेखिएका सामान्य अबस्था भएका बिरामिहरुलाई राखेर उपचार गर्नका लागी बिहिबार नगरपालिकाका २ स्थानमा छुट्टाछुट्टै...बाँकी