News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य

थप ७६ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि

आज थप ७६ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो...बाँकी

प्रहरीलाई मास्क र सेनिटाइजर हस्तान्तरण

प्यूठान, जिल्लामा हजारौंको संख्यामा जिल्लाबासी भित्रिन थालेपछि यिनको ब्यवस्थापनमा प्रहरीलाई हम्मे हम्मे परेको छ। प्यूठान नगरपालिकाको पहलमा मंगलबार राति नेपाल भारत सिमाना कपिलबस्तुको कृष्णनगर, बाँकेको नेपालगञ्ज लगाएतका नाकाबाट एकै लटमा एक सय पचास जनाको उद्धार...बाँकी

पिडामा परेकी सुत्केरीको उद्धार (समाचार प्रभाव)

  पिडामा परेकी प्युठानको गौमुखी गाउँपालिका २ अर्खाकी एक सुत्केरी महिलाको उद्धार गरिएको छ। बन्दाबन्दीको समयमा २८ दिनको सुत्केरीको आर्थिक अभावमा उपचार हुन नसकेको बिषयमा सिखबर डटकममा समाचार प्रकाशन भएपछि  विभिन्न सहयोगीदाताहरुको सहयोगमा उद्धार गरिएको...बाँकी

बन्दाबन्दीले दिएको सुत्केरीको पिडा

प्यूठान, काखमा २८ दिने दुधे वालक छन्। महिना दिन नपुगेकी सुत्केरी कामनाको मुहार मलिन छ। भर्खरका युवा श्रीमान निन्याउरो र चिन्तित मुद्रामा अस्पतालको बेडको छेउमा संगै देखिन्छन्। प्युठानको गौमुखी गाउँपालिका वडा नं. २ अर्खा निवासी...बाँकी

शनिवार मात्र ६८ जना नयाँ संक्रमित थपिए, ५सय ८४ जनामा कोरोना संक्रमण

नेपालमा थप ३ जनामा कोरोना भइरसको संक्रमण देखिएको छ। सुर्खेतका ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। उनका अनुसार सुर्खेतका २ जना पुरुष र १ जना...बाँकी

युवानेता केसि र शर्माद्वारा डाक्टरलाई थर्मलगन सहयोग

दुईजना युवा समाजसेवीले आज डा. लेखराज सुवेदीलाई थर्मलगन हस्तान्तरण गरेका छन। कोरोना भाईरस(COVID-19) संक्रमण वाट वच्न दुरी कायम राख्दै विरामिको जाँच गर्न सहयोग पुर्याउने उद्घेश्यले समाजसेवी डाक्टर सुवेदीलाई युवानेताहरुले संयुक्तरुपमा थर्मलगन हस्तान्तरण गरेका हुन। प्युठान...बाँकी

लायन्स क्लवद्वारा नगरपालिकालाई खाध्यसामाग्री सहयोग

लायन्स क्लव प्यूठानले आज प्यूठान नगरपालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । मंगलवार मल्लारानी गाँउपालीकालाइ सहयोग गरेको क्लवले प्यूठान नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा खाद्यान्न सहयोग गरेको हो । क्लवले एघार हजार तीन सय...बाँकी

स्थानिय प्रशासनको निर्णय नेपालगञ्जमा मंगलबार देखि कर्फ्यु

कोरोना संक्रमितको संख्या लगातार बढेपछि नेपालगन्जमा मंगलबार देखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र...बाँकी

कोभिड(१९) विरुद्धको लडाईमा सरकारले अपनाउन आवश्यक महत्त्वपूर्ण रणनीतिहरु

बिश्व अहिले महामारीको ठुलो चपेटामा परिरहेको छ। चिनको वुहान सहरबाट फैलिएको कोभिड-१९ ले बिश्वका महाशक्ति राष्ट्रहरुलाई पनि चुनौती दिइरहेको छ । संक्रमीतको संख्या दिनहु बढ्दो  क्रममा  छ। स्रोत र साधनले सम्पन्न अमेरिका, इटलि, फ्रान्स, स्पेन,...बाँकी

निक साइमन्सद्वारा प्युठान अस्पताललाई युनिभर्सल जनरल एनेस्थेसिया मेसिन प्रदान

प्युठान,जिल्ला अस्पतालबाट प्रदान गर्दै आएको सेवा सुविधाहरुलाई थप प्रभावकारी बनाउनका लागि ३० लाख रुपैयाँ बराबरको युनिभर्सल जनरल एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको छ। निक साइमन्स इन्स्टिच्युटले आज एक कार्यक्रमको आयोजना गरी प्यूठान अस्पतालको सेवालाई प्रभावकारी र...बाँकी

नौवहिनी ८ का टोल-टोलमा कोरोनावाट वच्न जनचेतना फैलाईदै

कोरोना भाईरस संक्रमणवाट वच्न नौवहिनी गाउँपालीका वर्डा नं ८ ले घर घरमा सावुनसहित जनचेतनामुलक अभियानको थालनी गरेको छ। व्याक्तिगत तथा पारिवारीक सरसफाई गर्दै सामाजिक दुरी कायम गरेमा कोरोना संक्रमणवाट वच्न सकिने भएकाले जनचेतना अभिवृद्घीका लागि...बाँकी

कोभिड-(१९) विरुद्धको लडाईमा नेपाल जनस्वास्थ्य संघलाइ ६ सुझाव

पेशागत संघ तथा महासंघको भुमिका विशेष समय र सन्दर्भमा हुन्छ र हुनुपर्दछ। अहिले कतिपयले विश्वयुद्घको रुपमा अर्थ्याएको र विश्वस्वास्थ्य संगठनले विश्वमहामारीको घोषणा गरिसकेको कोरोना भाईरस संक्रमण (COVID-19) संग विश्वसमुदाय लडिरहेको छ। २२ लाख वढी मानिसहरु...बाँकी