प्युठान,जिल्ला अस्पतालबाट प्रदान गर्दै आएको सेवा सुविधाहरुलाई थप प्रभावकारी बनाउनका लागि ३० लाख रुपैयाँ बराबरको युनिभर्सल जनरल एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको छ। निक साइमन्स इन्स्टिच्युटले आज एक कार्यक्रमको आयोजना गरी प्यूठान अस्पतालको सेवालाई प्रभावकारी र...बाँकी
कोरोना भाईरस संक्रमणवाट वच्न नौवहिनी गाउँपालीका वर्डा नं ८ ले घर घरमा सावुनसहित जनचेतनामुलक अभियानको थालनी गरेको छ। व्याक्तिगत तथा पारिवारीक सरसफाई गर्दै सामाजिक दुरी कायम गरेमा कोरोना संक्रमणवाट वच्न सकिने भएकाले जनचेतना अभिवृद्घीका लागि...बाँकी
पेशागत संघ तथा महासंघको भुमिका विशेष समय र सन्दर्भमा हुन्छ र हुनुपर्दछ। अहिले कतिपयले विश्वयुद्घको रुपमा अर्थ्याएको र विश्वस्वास्थ्य संगठनले विश्वमहामारीको घोषणा गरिसकेको कोरोना भाईरस संक्रमण (COVID-19) संग विश्वसमुदाय लडिरहेको छ। २२ लाख वढी मानिसहरु...बाँकी
मुख्यमन्त्री शंकर पोख्रेलले घरजान भनेर विभिन्न स्थानवाट प्रदेश ५ मा आएका नागरिकलाई नजिकैको क्वारेन्टाईनमा वस्न अनुरोध गर्नुभएको छ। प्रहरिको सहयोगमा नजिकैको क्वारेन्टाईनमा वस्न मुख्यमन्त्रीले अनुरोध गर्नुभएको हो। सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीले भन्नुभएको छ-“घरजान भनेर प्रदेश ५...बाँकी
नौवहिनी गाँउपालिका वर्डा नं ८(फोप्ली) लाई कोरोना संक्रमणवाट वचाउन सर्वदलिय/सर्वपक्षिय समिती गठन गरिएको छ। महामारीवाट वच्न सवै पक्षको सहभागिता जरुरी हुने भएकाले सवै राजनितीक दल र नागरिक समाजका अगुवा सम्मिलित समिती गठन गरिएको वडाअध्यक्ष ओविराम...बाँकी
ऐरावति गाउँपालिका वडा नं १ दाङबाङ माध्यमिक बिद्यालय अमिलि क्वारेन्टाइनमा राखिएका १० जना घर फर्किएका छन्। उनीहरुको र्यापिट डाइनोस्टिक टेस्ट च्म्त् नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन्। गत चैत्र १० गते भारतको गाजियाबादबाट आएका उनीहरुलाई...बाँकी
प्यूठान जिल्ला अस्पताल बिजुवारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अहिले बिरामी हेरचाहका लागि रातदिन खटिएर काम गरेका छन्। कोरोना संक्रमणको विश्वब्यापी सन्त्रासका बिच पनि उनीहरु सेवाका लागि रातदिन खटिएका छन्। उनीहरुले सुरक्षाका लागि स्थानिय स्तरमा आफैले...बाँकी
बिरामी बोक्ने एम्बुलेन्सले यात्रुहरु बोकेर ल्याएको भेटिएपछि एम्बुलेन्स चालक सहित एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अस्पताल बिजुवारबाट बिरामी लिएर बुटवल गएको भूतपुर्व सैनिक संगठन प्यूठानद्धारा सञ्चालित लु १ च २१३६ नम्बरको एम्बुलेन्सले बुटवलबाट...बाँकी
प्यूठानको ऐरावति गाउँपालिका वडा नं. ६ बिजुली निवासी देव बहादुर थापा भारतमा होटल लाइनमा काम गर्थे। एक बर्ष अगाडि भारत गएका उनी कोरोना भाइरसका कारण भारत लकडाउन भएपछि साथीहरुसँगै आफ्नो जन्मथलो नेपाल फर्किने निधो गरे।...बाँकी
चीनको वुहान शहरबाट सुरु भै विश्ब्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस संक्रमण २०१९ covid –19 हाल नेपालमा पनि उच्च जोखिममा रहेको भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरि आवश्यक सुझाव समेत दिएको छ। सोहि सम्बन्धमा...बाँकी
जिल्लाका स्थानिय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा बसेका २७ जना ब्यक्तिहरु शनिवार घर फर्किएका छन्। स्वास्थ्य कार्यालय प्यूठानको पलहमा Rapid Daignostic Test (RDT) को माध्यमबाट कोरोना परिक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेकाहरु घर फर्किएका हुन्।...बाँकी
जिल्ला अस्पताल बिजुवार प्यूठानलाई आज ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरिएको छ। प्रभू लाइफ इन्स्योरेन्स र शाइन रेसुंगा बैंक डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा आएको ५० सेट पिपिई प्यूठान नगरपालिकाका मेयर अर्जून कुमार कक्षपतिले जिल्ला अस्पताल...बाँकी