प्यूठान, कोरोना भाईरस संक्रमणको आशंकामा स्वाब परिक्षणका लागि जिल्लाबाट पठाईएका ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य कार्यालय प्यूठान मार्फत परिक्षणका लागि पठाईएका जिल्लाका ७ जना र जिल्ला अस्पताल बाट नमुना संकलन गरी पठाएका २...बाँकी
प्रदेशसभा सांसद कृष्णध्वज खड्काले धैर्य, अनुशासित र लगनशिल भएर लकडाउनको पालना गरेमा कोरोना संक्रमणवाट वच्न सकिने भन्दै विदेशवाट फर्किनुभएका नागरिकलाई कम्तिमा १४ दिन कडाईका साथ क्वारेन्टाईन वस्न अनुरोध गर्नुभएको छ। नेपालमा भेटिएका संक्रमणहरु विदेशवाट आएका...बाँकी
प्यूठान उध्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपती र हाम्रो राम्रो ग्रुपका अध्यक्ष सन्देश आचार्यले संयुक्तरुपमा क्वारेन्टाईनका लागि आवस्यक सामाग्री प्यूठान नगरपालीकालाई उपलव्ध गराउनु भएको छ। प्यूठान नगरपालीकास्थित निर्माण गरिएका क्वारेन्टाईनलाई आवश्यकता अनुसार प्रयोग गर्नेगरी सामाग्रीहरु...बाँकी
कोरोना भाइरसको संक्रमण जिल्लामा फैलिन नदिनका लागि देशभरि नै लकडाउन गर्ने भनिए पनि प्यूठानमा अवज्ञा गरेको भन्दै प्रहरीले दरवानमा रोकेर राखेका यात्रुलाई गन्तव्यमा पठाएको छ। ३५ वटा मोटरसाईकलमा सवार ५७ जनालाई सम्झाईबुझाई गरेर गन्तव्यतर्फ पठाएको...बाँकी
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले लकडाउन आदेशको पालना गर्न आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफु सुरक्षित हुन र अरुलाई सुरक्षित हुनको निम्ति सहयोग गर्न आदेशको पालनाको निम्ति आग्रह गर्नुभएको हो। उहांले आज आफ्नो...बाँकी
कोरोना भाइरसको संक्रमण जिल्लामा फैलिन नदिनका लागि देशभरि नै लकडाउन गर्ने भनिए पनि प्यूठानमा अवज्ञा गरेको भन्दै प्रहरीले दरवानमा रोकेर राखेका यात्रुलाई गन्तव्यमा पठाएको छ। ३५ वटा मोटरसाईकलमा सवार ५७ जनालाई सम्झाईबुझाई गरेर गन्तव्यतर्फ पठाएको...बाँकी
अनेरास्ववियू प्यूठानले कोरोना भाईरस COVID-19 को संक्रमणवाट जोगिन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ। विश्वव्यापी रूपमा फैलिरहेको कोरोनावाट जोगिन मास्क वितरण, हात धुने सार्वजनिक स्थल निर्माण, वजार अनुगमनका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने, सचेतना सम्वन्धि प्रचार सामाग्रि...बाँकी
अफवाहको पछि लागेर त्रसित वन्नुभन्दा सजग र सतर्क हुनुपर्ने स्वास्थ्यकर्मिले वताएका छन। स्वास्थ्य कार्यालय प्यूठानमा कोरोना संक्रमणवाट वच्न र अनावश्यक अफवाहलाई रोक्न सरोकारवालाविचको छलफलमा स्वास्थ्यकर्मिले यस्तो वताएका हुन्। नोबेल कोरोना भाईरसका बिषयमा स्वास्थ्य कार्यालय प्युठान...बाँकी
कोरोना संक्रमणको आसंकामा आईसोलेसनमा पठाईएका प्यूठानका विरारीको ल्याव रिपोर्टले उनलाई कोरोना संक्रमण नभएको देखाएको छ। ऐरावती गाँउपालीका वर्डा नं २ मा भारतवाट फर्किएका उनलाई कोरोना संक्रमणको आसंकामा वुटवल पठाईएको थियो। कोरोना भाइरसको आशंकामा आइसोलेसनमा राखिएका...बाँकी
देशवाहिरवाट आएका नगरवासिलाई अत्यावश्यक अवस्थावाहेक कम्तिमा २ हप्ता आफ्नै घरमा वस्न प्यूठान नगरपालीकाले अनुरोध गरेको छ। कतिपय संक्रमितमा संक्रमणपछी लक्षण नदेखिने तर अरुलाई सार्नसक्ने भएकाले संक्रमित क्षेत्रवाट आएका नगरवासिलाई रोगको लक्षण नदेखिएपनी घरभित्र सुरक्षित रहेर...बाँकी
विश्वव्यापी रुपमा फैलदै गएको नोवेल कोरोना भाईरस (COVID 19) को जोखिम न्युनिकरण तथा पुर्वसतर्कताका लागि जिल्लास्थित सरोकारवालाहरुको वैठक वसेको छ। स्थानिय तह, स्वास्थ्यसंस्था, निजी क्षेत्र र नागरिक समाजका विभिन्न संघ संस्थाहरुको संयुक्त वैठकले उक्त संक्रमणको...बाँकी
ऐरावती गाँउपालीकाले गित संगितलाई आफ्नो पुख्र्यौली पेशा वनाएको गन्धर्व समुदायलाई सार्वजनीक महत्वको सन्देस वाहनको वाध्यम वनाएको छ। गाँउ गाँउमा आयआर्जनका लागी गित गाँउदै हिडन गन्धर्वहरु आजकल कोरोना भाईरसको जोखिम कम गर्ने उपाय, आगलागी लगायत विभिन्न...बाँकी