News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, स्वास्थ्य

कोरोना विरुद्ध गित गाउँदै गाउँगाउँमा गन्धर्वहरु

ऐरावती गाँउपालीकाले गित संगितलाई आफ्नो पुख्र्यौली पेशा वनाएको गन्धर्व समुदायलाई सार्वजनीक महत्वको सन्देस वाहनको वाध्यम वनाएको छ। गाँउ गाँउमा आयआर्जनका लागी गित गाँउदै हिडन गन्धर्वहरु आजकल कोरोना भाईरसको जोखिम कम गर्ने उपाय, आगलागी लगायत विभिन्न...बाँकी

कोरोना सतर्कता: स्वर्गद्वारीको क्याम्पससभा स्थगित

स्वर्गद्वारी वहुमुखी क्याम्पस, प्यूठानले फागुन २४ गतेका लागि वोलाईएको क्याम्पससभा स्थगित गरेको छ। विश्वव्यापि कोरोना भाईरस COVID 19 को संक्रमणको अवस्थालाई लिएर सरकारले गरेको निर्णय र निर्देशनको कारण भेला स्थगित गरेको क्याम्पसप्रमुख गुञ्जवहादुर खड्काले सुचना...बाँकी

कोरोना त्रास: प्यूठानमा महोत्सव तथा सम्मेलन स्थगित गर्न प्रशासनको अनुरोध

नोवेल कोरोना भाईरस (covid 19) को जोखिम वढ्दै गएसंगै जिल्ला प्रशासन कार्यालय प्यूठानले महोत्सव तथा सम्मेलनहरु स्थगित गर्न अनुरोध गरेको छ। विश्वभर कोरोनाको संक्रमण र त्रास फैलिरहेको वेला प्यूठानमा पनि यसको सतर्कता अपनाउन थालिएको छ।...बाँकी

संस्थागत स्वार्थमा लागे स्तरीय सेवा प्रदान गर्न सकिन्छ: डा.पन्थी

बि.सं २०४५ सालमा प्यूठान जिल्लामा स्थापित एकमात्र जिल्ला अस्पतलाले पछिल्लो समय प्रभावकारी रुपमा नागरिकलाई सेवा प्रवाह गर्न सकिरहेको छैन ।यस अस्पतालले हाल प्यूठान लगायत छिमेकी जिल्लाहरु रोल्पा ,दाङ,अर्घाखाँची,गुल्मी लगायतका जिल्लाहरुका विरामीहरुलाई सेवा प्रदान गर्दै आएको...बाँकी

२४ हजार वढि वालवालिकालाई दादुरा-रुवेला खोप लगाईदै

दादुरा-रुवेला रोग विरुद्धको खोप लगाउने राष्टिय अभियान अन्तरगत प्यूठान जिल्लामा २४ हजार ८ सय २४ जना वालवालिकालाई उक्त रोगविरुद्धको खोप लगाउने गरि अभियान अगाडि वढाईएको छ। जिल्लाभरमा दुई चरणमा अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानका...बाँकी

प्रधानमन्त्रिको अपरेसन सम्पन्न, स्वास्थ्यअवस्था स्थिर

प्रधानमन्त्री एवं नेकपा का अध्यक्ष केपी शर्मा ओलीको एपेडिक्सको अप्रेसन भएको छ । पेट दुख्ने समस्या बढेपछि ओली मंगलबार विहान महाराजगञ्ज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा...बाँकी

गाउँनै खानेपानीको संकटमा, २ सय ७० परिवारले यौटैे मुहानवाट वोक्छन पानि

हरेक दिन विहान डोकोमा गाग्रि वोकेर पधेराखोला मुलमा जाने ७६ वर्षिय कृष्ण सार्किले जिवनका धेरै वर्ष भारतमा बिताउनुभयो । वाल्यकालमा त्यहि मुलवाट आमाको हात समाउदै पानी बोकेर खानुभएको उहाँ आजपनि पधेराखोला मुलमा नाति नातिनाको हात...बाँकी

बुढो अनुहारलाई तन्नेरी देखाउन यस्ता छन सजिला घरेलु उपाय, जानिराखौ

वृद्ध हुदैं गएपछि प्राकृतिक तत्वले छालाको तन्किने र लचिलोपनलाई घटाउँदछ । आज हामी तपाइँलाई यस्को घरेलु उपचारबारे जानकारी दिन्छौं । जस्ले तपाइँको छालालाई चाउरी पर्न र खुकुलो हुनबाट बचाउँछ । साथै यसले छालालाई तन्काई लामो...बाँकी

के तपाईलाई छिटो–छिटो पिसाब लाग्छ ? होसियार यस्ता छन् १० कारण

धेरै जसोलाई छिटो–छिटो पिसाब लाग्ने गर्छ, जसको कारण उनिहरुलाई थाहा हुँदैन । साधारणतया बढी पानी, चिया–कफि पिउनाले धेरै पिसाब लाग्ने हुन्छ, तर केही व्यक्तिहरुमा यो एउटा गम्भिर समस्या हुनसक्छ । जान्नुहोस् के–के कारण हुन सक्छन्...बाँकी

के हो आँखामा लाग्ने मोतिविन्दु ? : लक्षण, कारण र उपचार

दृष्टिको लागि आँखा भित्रको लेन्स पारदर्शी हुनु जरुरी छ। जसरी झ्यालको सिसा सफा हँुदा प्रकाश राम्रोसँग कोठामा आउँछ र सफा नहुँदा आउंँदैन त्यसरी नै आँखाको लेन्स सफा नभएमा आँखाभित्र पर्ने प्रकाश कम हुन्छ र दृष्टि...बाँकी

पिँडौला फर्कने समस्या छ? कारण र उपचार यस्ता छन्।

धेरै जनालाई खुट्टा फर्किने अर्थात् खुट्टाको पिँडौलाको मासु माथि जाने समस्याले दुःख दिने गर्दछ। खुट्टा फर्किँदा मानिसलाई असह्य पीडा हुन्छ। पिँडौला फर्कने समस्या एउटा यस्तो अवस्था हो, जसलाई पिँडौलाका मांसपेशीमा अचानक संकुचन हुन गई मांसपेशीहरु...बाँकी

काल्नामा साग उम्रन्छ, चुल्होमा चाउचाउ पाक्छ।

  प्यूठानको गौमुखि गांउपालीका वर्डा नं ३ रजवारामा स्थानिय कृषकको वारिको काल्नामा हुर्किएको सागको पत्रकार सागर रिजालले खिचेको तस्विर। जिल्लाका ग्रामिण भुभागहरुमा उर्वर माटो रहेको छ जहां पर्याप्त मात्रामा अर्गानिक तरकारीहरु उत्पादन गर्न सकिन्छ। तर,...बाँकी