News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, पर्यटन, विचार

पर्यटन मार्फत समाजवादी समुन्नति

लोकतान्त्रिक समाजवादका आधार गतिशिल र स्वतन्त्र पुँजि वजार, समावेसी र सहभागितात्मक कानुनी राज्य प्रणाली र सन्तुलित सामाजिक सुरक्षा हुन । अर्थशास्त्री अमार्त्य सेनको परिभाषामा भन्ने हो भने यी तीन आधारले मात्र मानिसलाई स्वतन्त्र बनाउछ जसलाई...बाँकी

प्रदेश नं. ५ मा पर्यटन विकासको एकीकृत अवधारणा

विश्वका सातवटै महादेशमा अवस्थित उच्च हिमशिखरहरुको सफल आरोहण गर्ने क्रममा दिवंगत प्रिय आरोही सञ्जय पण्डितप्रति शुरुमै श्रद्धासुमन अर्पण गर्दछु । प्यूठान नगरपालिका–७ टिकुरीमा जन्मेर अल्ट्रा म्याराथून धावक र प्रसिद्ध पर्वतारोहीका रुपमा उनले गरेको संघर्ष, योगदान...बाँकी

प्यूठान महोत्सवमा स्थानिय उद्यमि र मुख्य आकर्षण(फोटोफिचर)

प्यूठान महोत्सव २०७५ फागुन ३ गतेदेखि गणतान्त्रिक खेलकुद मैदानमा जारी छ। प्यूठानको पहिलो वसपार्क जुम्रि वसपार्क व्यवस्थापन समितीको आयोजनामा सञ्चालीत महोत्सवमा विभिन्न स्थानिय तथा राष्टिय कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका छन्। प्यूठान महोत्सवमा नेपाली सिने जगतका...बाँकी

वेसहारा दिदिवहिनीलाई ४ लाख वढि रकम हस्तान्तरण

वेसहारा दिदिवहिनीका लागि संकलित ४ लाख २९ हजार ७ सय ९४ रुपैया सनिवार उनिहरुकै घरमा पुगेर हस्तान्तरण गरिएको छ। झिमरुक गाँउपालीका ४ वाँगेमरोठ सदनठुटाका तिन दिदिवहिनी १५ वर्षिय गंगा खड्का, ११ वर्षिय सलिना खड्का र...बाँकी

व्यवसायिक युवा उत्पादन गर्न आग्रह

लालीगुँरास बचत तथा ऋण सहकारी संस्था मल्लरानी ३ को ११ औ बार्षिक साधारण सभामा सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा प्रमुख अतिथी मल्लरानी गाँउपालिका अध्यक्ष तथा अमरध्वज रानाले आजको आवश्यकता व्यवसायिकता भएको बताउँदै सहकारीले...बाँकी

सागको भारी बोक्दा !

जिल्लामा बसेर कान्तिपुरमा समाचार लेख्न थालेको करीव दश वर्ष बित्यो । यस अवधिमा जिल्लाको मुख्य पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीमा २० आंै पटक पुगियो होला । कहिले, स्वर्गद्वारीमा लाग्ने बैशाखे पूर्णीमा, कहिले कार्तिके पूर्णिमा त कहिले माघीको...बाँकी

काल्नामा साग उम्रन्छ, चुल्होमा चाउचाउ पाक्छ।

  प्यूठानको गौमुखि गांउपालीका वर्डा नं ३ रजवारामा स्थानिय कृषकको वारिको काल्नामा हुर्किएको सागको पत्रकार सागर रिजालले खिचेको तस्विर। जिल्लाका ग्रामिण भुभागहरुमा उर्वर माटो रहेको छ जहां पर्याप्त मात्रामा अर्गानिक तरकारीहरु उत्पादन गर्न सकिन्छ। तर,...बाँकी

सेनावाट अवकासपछी बाख्रापालन ब्यवसायमा ।

जीन्दगीको उर्जाशील समय सैनिक पेशामा जीबन वितिएका स्वर्गद्धारी नगरपालीका ४ का अमरराज श्रेष्ठ,जयन्त प्रसाद श्रेष्ठ तथा स्थानीय तिन जना ब्यक्तिहरु मिलेर बाख्रापालन ब्यवसायमा लागेका छन । २० वर्ष सम्मको सैनिक जीवनवाट अवकास लिएका २ जना...बाँकी

प्रदेश ५ को समृद्धिका लागि कृषि र पर्यटन प्राथमिकतामा

प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्री बैजनाथ चौधरीले प्रदेश समृद्ध बनाउन कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको बताएका छन् । बुधबार प्युठानको जुम्री स्थित होटल आयुष्मामा आयोजित आवधिक योजना तर्जुमा सम्बन्धी जिल्ला स्तरिय...बाँकी

घरैघरले भरिदै प्यूठानको अन्नभण्डार

हाल प्यूठान नगरपालिका कार्यालय भाडामा बसेको कालिका विकास केन्द्र भवन नजिकै झिमरुक फा“टकै मध्यभागमा मल्लरानी गाउ“पालिका खलंगाका नारायणलाल श्रेष्ठले पुर्खेयौली खेतमा धमाधम घर निर्माण गरिरहेका छन् । घाम ताप्न बाहिर बसेका निर्वाचित जनप्रतिनिधि, कर्मचारीबीच खेतकै...बाँकी

पर्यटन विकास र गौमुखी मिडिया सम्मेलन

विषय प्रवेश प्यूठान जिल्ला सङ्घीय नेपालको प्रदेश नं. ५ मा पर्ने एउटा सुन्दरताले भरिपूर्ण पहाडी जिल्ला हो । यही जिल्लाको उत्तर–पूर्वमा पर्ने गौमुखी गाउँपालिका प्राकृतिक, ऐतिहासिक र साँस्कृतिक सुन्दरताले सुसज्जित गाउँपालिका हो । जिल्लाका अन्य...बाँकी

गौमुखि मिडिया सम्मेलन सार्थक हुन्छः गिरी

गौमुखि गाँउपालीकाका अध्यक्ष विष्णुकुमार गिरीले गौमुखि मिडिया सम्मेलन सार्थक र दिर्घकालिन प्रभाव पर्नेगरि सम्पन्न गर्ने तयारी भैरहेको वताएका छन्। सञ्चारमाध्यममा कुरा गर्दै अध्यक्ष गिरीले गौमुखि क्षेत्रको पर्यटन प्रवद्र्धन, प्रचारप्रशार र पर्यटकिय गन्तव्यको पहिचान संगसंगै पुर्वाधार निर्माणको...बाँकी