News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

प्यूठान जुम्रिका २ घरमा नगद र गरगहना चोरी

प्यूठान नगरपालिका ४ र ३ वडाका २ घरमा चोरी भएको छ । बुधवार राती आयुष्मा होटल नजिकै रहेको सागर गुप्ता र जुम्रि बजार खोला नजिकै रहेको सन्जिव सुनारको घरमा चोरी भएको हो । मल्लरानी गाउँपालिका...बाँकी

सत्य घटनामा आधारित कथा : गरिबको त्यो दशैँ

दशैंको रमाइलो खुसीयाली सबैको घर आगनीमा भित्री सकेको थियो। फरक यती मात्र थियो कि म जस्ता गरिबको घरमा बाहीरी खुसी थियो भने भित्री मनमा यो दसै कसरी टार्ने भन्ने चिन्ता। धनी साहुका घरमा दशैंमा नयाँ...बाँकी

तामाङ्ग जातिको चिनारी

प्युठानको साविक अर्खा गा.वि.स.वडा नं.७ थनिका अर्थात गौमुखी गा.पा. वडा नं.१ अर्खा थनिका मा करिव ६० घर तामाङ्ग वस्ति रहेको छ। प्युठान जिल्लाको गौमुखी गा.पा. वडा नं.१ अर्खा थनिकामा मात्र रहेको तामाङ्ग वस्तिको आफ्नै महत्व...बाँकी

राजनीतिक आस्थाका आधारमा विभेद गरेको भन्दै निर्णय फिर्ता लिन अनेरास्ववियू प्यूठानको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू), प्यूठानले राजनीतिक आस्थाका आधारमा विभेद गरेको भन्दै ५ दिनभित्र निर्णय फिर्ता लिन माग गरेको छ । अनेरास्ववियूले मंगलवार पत्रकार सम्मेलन गरि प्यूठान नगरपालिकाले शैक्षिक गुणस्तरका लागी भन्दा पनि...बाँकी

जीवनको रंग : सामुहिक तरकारी खेतीबाटै मनग्गे आम्दानी

यहाँका दिदी बहिनीहरु बिहान झिसमिसेदेखि बेलुका अवेरसम्मै बारीमा भेटिन्छन् । प्यूठान नगरपालिका ८, का दिदीबहिनीहरुको मेहनेत रहरलाग्दो छ । सामुहिक रुपमै छलफल, सामुहिक तरकारी खेती र सामुहिक रुपमै बिक्रिका लागि जाने यिनी दिदीबहिनीहरुको दैनिकी हो...बाँकी

हाम्रो नजर : खोप त लगाए, पढाइ बन्द

विद्यालयमा नियमित पठन पाठन गर्ने भनी शिक्षक र विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने अभियान थालिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले गाउँपालिका तथा नगरपालिकाको समन्वयमा खोप केन्द्र पनि सञ्चालन ग¥यो । केहिँ विद्यार्थीहरु र शिक्षकले खोप...बाँकी

पत्रकारिता राजनीति गर्ने माध्यम होइन

सत्य,तथ्य घट्नामा आधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु पत्रकारिताको धर्म हो । चाहे त्यो २०६२÷६३ को जनआन्दोल होस्, या २००७ सालको प्रजातन्त्र प्राप्ति यी सवै खाले परिवर्तनमा नेपाली पत्रकारिताले अग्रणी भूमिका खेल्दै आएको...बाँकी

सम्पादकीय : सरकारी गाडीको दुरुपयोग रोकौं

जनप्रतिनिधि निजामती कर्मचारी, नेपाली सेना,प्रहरी चढ्ने सेतो नम्बर प्लेट झुण्डिएको गाडीलाई हामी साधारण तथा सरकारी गाडी भनेर बुझ्दछौ । सेतो नम्बर प्लेटको कागि अख्तियारी प्राप्त व्यक्ति मात्र प्रयोग गर्नु पर्छ । तर अहिले सरकारी सवारी...बाँकी

सरुमारानीको जंगलमा बेवारिसे शव फेला

जिल्लाको सरुमारानी गाउँपालिकामा एकजना युवकको बेवारिसे शव फेला परेको छ । सरुमारानी वडा नं २ स्थित जंगलमा कुहिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । ज‌गलमा घाँसदाउरा गर्न गएका स्थानीयले...बाँकी

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्युठानमा मोटरसाइकल दुर्घट्ना हुँदा आइतबार दिउँसो एकको मृत्यु भएको छ । प्युठानको माण्डवि गाउपालिका –३ लामाचौरमा रा ५ प ६८८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार स्थानीय अन्दाजी १८ वर्षीय किरण खनालको मृत्यु भएको...बाँकी

जिल्ला प्रशासनमा १६ गतेदेखि बार अनुसार सेवा

जिल्ला प्रशासन कार्यालय प्यूठानले माघ १६ गतेदेखि बार अनुसार सेवा दिने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण हुँदा अत्यावश्यक बाहेक सबै सेवा बन्द बन्द गरेको कार्यालयले बिहिवार सुचना जारी गर्दै आइतवारदेखि बार अनुसार...बाँकी

आन्तरिक काम बाहेक अन्य सबै सेवा बन्द : मालपोत कार्यालय प्युठान

कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै मालपोत कार्यालय प्युठानले कार्यालयको प्रशासनिक आन्तरिक काम बाहेकका अन्य सबै सेवा बन्द गरेको छ। कार्यालयले बुधबार सूचना जारी गर्दै कार्यालयका केही कर्मचारीमा कोभिट -१९ पोजेटिभ देखिएको र...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...