News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण

राज डेकोर होमका सञ्चालक झपेन्द्र शर्माद्वारा पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण गरेका छन् । नेपाल पत्रकार महासंघ प्यूठानमा स्थापना गरीएको कोषमा शर्माले २५ हजार ५ सय रुपैयाँको चेक उपलब्ध गराएका हुन् । डेकोर होम सञ्चालन...बाँकी

प्यूठानमा साथ छैन बामदेवलाई

प्यूठानको दाखाक्वाडीमा जन्मेर नेकपा एमालेका उपाध्यक्ष बनेका बामदेव गौतमको भरोसा प्यूठानी जनताले निकै गरेका थिए । बसाइसराइ गरेर बर्दिया गएका गौतमलाइ पार्टी र सरकारको नेतृत्व गर्नसक्ने नेताका रुपमा स्विकारेर २०७० सालको निर्वाचनमा नेकपा एमालेले प्यूठान...बाँकी

वामदेव गौतमले २५ वर्षपछी दोश्रोपटक एमाले छोडे

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् ।गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट...बाँकी

लकडाउनले गुरुङलाई फर्कायो कृषि कर्ममा (भिडियो सहित)

लामो समय काठमाडौंमा बसेर खुद्रा व्यबसाय गर्ने यहाँका ५७ वर्षिय लोकबहादुर गुरुङ अहिले गाउँमै कृषि कर्ममा रमेका छन् । करिब २० वर्ष काठमाडौमै बिताएका गुरुङ पछिल्लो २ वर्षदेखि प्यूठान नगरपालिका-७,स्थित गाजुरीको झिंमरुक फॉटमा कृषि कर्म...बाँकी

कांग्रेस महाधिवेशन : ४५ जिल्लामा वडा अधिवेशन शुरु

शुक्रबारदेखि नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिकामा १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ...बाँकी

संघीयता परिमार्जन र जबज : माधव नेपालसँग वामदेव गौतमका शर्त

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार शर्त राखेका छन् । बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच...बाँकी

पहिरोका कारण ६ को मृत्यु, २ जना बेपत्ता :पर्वत

पर्वतमा पहिरोमा परी शुक्रबार ६ जनाको ज्यान गएको छ । उक्त जिल्लाका विभिन्न स्थानमा पहिरो जादाँ ६ जनाले ज्यान गुमाएका हुन् भने दुई जना बेपत्ता भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुस्मा...बाँकी

“किनकि स्वस्थ्य अमुल्य छ”

जीवनको एउटा गोरेटोमा म र मेरा  उद्देश्यहरु एक साथ लावा लस्करका साथ आगाडि  बड्दै छन् । कतै बाटो बिराय भने ! भन्ने डर न भाको पनि होइन । उद्देश्यलाई पुर्ती गर्ने होडबाजीमा कतै  पछाडि परिने...बाँकी

प्रदेश २ मा एमालेका १० जनाले नेकपा (एस) रोजे

प्रदेश २ मा एमालेका १० जना सांसदले नेकपा समाजवादी रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरमा नेकपा समाजवादीका १० जना प्रदेश सांसद सनाखत गराएका हुन्। एमालेबाट १३ जना समाजवादी रोजे पनि सांसद दिल्ली उप्रेती उपचारका...बाँकी

भदौ २३ गतेअघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना छैन– माधव नेपाल

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ गतेअघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको बताएका छन्। अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भए पनि त्यसबारे छलफल नभएको...बाँकी

भरतपुर अस्पतालमा अख्तियारको छापा : चितवन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतालमा छापामारी गरेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले छापामारी गरेको हो । अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित...बाँकी

सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत गयो एमाले

नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले सर्वोच्चमा रिट दर्ता गरेको छ । निर्वाचन आयोग, सभामुख अग्निप्रसाद सापकोटा र नेकपा (एकीकृत समाजवादी)लगायतलाई विपक्षी बनाई रिट निवेदन दायर गरिएको हो ।   पार्टीले कारबाही सिफारिस...बाँकी