News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, राजनीति, समाचार

राष्ट्रिय जनमोर्चा प्यूठानले गर्‍यो एमसीसी सम्झौताको विरोध

राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले MCC सम्झौता खारेज सम्बन्धि विरोध प्रदर्शन तथा विरोध सभा प्यूठानमा सम्पन्न गरेको छ । बुधरबार राष्ट्रिय जनमोर्चा प्यूठानको आयोजनामा सदरमुकाम खलंगा बजारमा प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको...बाँकी

उत्पादन तथा बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम जुम्रिमा

कृषिजन्य बस्तुको उत्पादन तथा बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम जुम्रिमा भएको छ । मंगलबार नागबेली बहुद्देश्य कृषि सहकारी सस्थाको आयोजनामा एक अन्र्तक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा नागबेली बहुद्देश्य कृषि सहकारी सस्थाका अध्यक्ष बिष्णु पाण्डेले कृषि...बाँकी

नगरपालिकाले आँखा उपचार सेवा लिने उमेर बढायो

प्यूठान नगरपापालिकाले जेष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क आखाँ उपचार सेवाको उमेरहद बढाएको छ । यस अघिसम्म ६० वर्ष माथिका जेष्ठ नागरिकले आँखाको उपचार सेवा निःशुल्क दिदै आएकोमा अव यो सुविधा ६८ वर्ष उमेर पुगेकाले...बाँकी

प्यूठान अस्पतालमा ५ जना विशेषज्ञ सहितको टिमलाई स्वागत

प्यूठान अस्पतालमा आज विशेषज्ञ डाक्टरहरुलाई स्वागत गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच महिला तथा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, छातिरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट ( बेहोस बनाउने ) र मेडिकल अधिकृत लगायतलाई स्वागत गरिएको हो । कार्यक्रममा...बाँकी

प्यूठानमा ढेड महिनामा २२ जना सर्पदंशका बिरामी

प्यूठान जिल्ला अस्पताल बिजुवारमा पछिल्लो ढेड महिनामै २२ जना सर्पदंशका बिरामी उपचारको लागि आएका छन् । यस मध्ये २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ भने १९ जना जिल्ला अस्पतालमै उपचार गरेर फर्केका छन् । एक...बाँकी

करेन्टको धरापमा परेर साउन भरमै ३ जनाको मृत्यु

जंगली जनावारलाई थापेको करेन्टको धरापमा परेर साउन महिनामा मात्रै प्यूठानमा ३ जनाको ज्यान गएको छ । जंगली जनावारबाट खेतिपाती जोगाउन भन्दै स्थानीयले लगाएको करेन्टको धरापमा परेर जिल्लाका विभिन्न क्षेत्रका ३ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी...बाँकी

राष्ट्रसेवकको मेहनतले नै जनतामा सरकारप्रतिको धारणा निर्धारण गर्छः मन्त्री शर्मा

प्यूठान, सञ्चार तथा सुचना प्रविधिमन्त्री, नेपाल सरकारको प्रवक्ता रेखा शर्माले राष्ट्रसेवक कर्मचारीले सेवाप्रवाह स्थलमा जनतासंग गर्ने व्यवाहारले नागरिकको सरकारप्रतिको वुझाई निर्धारण गर्ने वताएकी छिन् । प्यूठान जिल्लामा जिल्लास्थित कार्यालय प्रमुखहरुसंग छलफल गर्ने क्रममा मन्त्रि शर्माले...बाँकी

झिमरुकमा बन्नेभयो १५ शैयाको अस्पताल

झिमरुक गाउँपालिकामा १५ शैया अस्पतालको शिलन्यास भएको छ । बिहिबार गाउँपालिका अध्यक्ष पीत बहाहदुर महतरा क्षेत्रीले झिमरुक गाउपालिका वडानम्बर ५ को ढाँडमा उक्त अस्पतालको शिलन्यास गरेका हुन् । संघिय सरकारबाट विनियोजित २३ करोड बजेटकोे लागतमा...बाँकी

सामाजिक संजालको दुरुपयोग हुन दिन्न : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले सुशासन कायम गर्दै बिकृती, बिसंगती लगायत भ्रष्टाचार अन्त्य गर्न सरकार निर्मम ढंगले लागिपरेको बताएकी छिन । बिहिबार प्यूठानमा पत्रकार भेटघाट कार्यक्रमा बोल्दै मन्त्री शर्माले सामाजिक सञ्जालको दुरपयोगलाई नियन्त्रण...बाँकी

प्युठानमा एच .आई. भी संक्रमितको संख्या बढ्दो

प्यूठानमा एच .आई. भी संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । आर्थिक बर्ष २०७९/०८० को तथ्यांङ्क अनुसार हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३० पुगेको छ । पछिल्लो ३ बर्षमा प्रत्येक बर्ष १७ जनाको...बाँकी

प्यूठानमा आत्महत्याको दर बढ्दो

प्यूठानमा आत्महत्याको दर बढेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार गत आर्थिक बर्षको तुलनामा यस बर्ष आत्महत्याको दर बढेको देखिएको हो । आर्थिक बर्ष २०७८/०७९ मा ६० जनाले आत्महत्या गरेका थिए भने...बाँकी

३ दिने कथा लेखन तालिम स्वर्गद्धारी क्याम्पसमा सम्पन्न

विद्यार्थीको सृजनात्मक क्षमता विकासका लागि ३ दिने कथा लेखन तालिम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । गत बुधबार देखि सुरु भएको कथा लेखन तालिम शुक्रबार सम्पन्न भएको हो । ३ दिनसम्म सिकेका कुराहरुबाट...बाँकी