आज संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । संविधान...बाँकी
महिलाहरुको महान चाड हरितालिका तीज नजिकिईरहेको छ । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। हिजोआज गाउँघरमा तीजका भाकाहरु गुञ्जिन थालेका छन् । तीजमा...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेल वीच भेटवार्ता भएको छ। शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् । भेटमा प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो...बाँकी
काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि नेपाल प्रहरीले ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको...बाँकी
प्यूठानको नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ साल असार ११ मा निर्माण थालिएको भवन निर्मांण अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ । प्रशासकीय भवनको उद्घाटन असोजमा गर्ने गरी तयारी भइरहेको...बाँकी
नौबहिनी–सधैं गोरु चराउन जंगल जानुपर्छ । भिराला पाखा, पखेरा । कतिबेला लडिने हो भन्ने डर । ज्यान सञ्चो भएपछि एउटा न एउटा काम गर्नैपर्छ भन्ने मनमा हुट्हुटी भैरहने । प्यूठानको नौबहिनी गाउँपालिका–६ लुङका ७५ वर्षीय...बाँकी
नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारमा एक सय भन्दा बढि विरामीले आँखा चेकजाँच गरेका छन् । जसमध्ये ५१ जना मोतिविन्दु भएका विरामीहरुको शल्यक्रिया गरिएको नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारकी कार्यालय प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिईन्...बाँकी
प्युठानको झिमरुक गाउँपालिका ६ र ७ जोड्ने साहु खुट्टे सिमलचौर झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । केन्द्र सरकारबाट प्राप्त भएको बजेट ४५ लाख ७४ हजार चार सय ६८ रुपैया ९४ पैसामा पुल निर्माण भएको...बाँकी
नेपाल रेडक्रस सोसाइटीको ६१औं स्थापना दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । प्यूठानका विभिन्न ठाउँहरुमा फरकफरक कार्यक्रम गरि दिवस मनाईएको हो । दिवसको अवसरमा रक्त समुह परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल...बाँकी
ड्रिम हन्ड्रेटले प्यूठानमा शैक्षिक शत्र २०८०/०८१ मा ११ जना विद्यार्थीलाई निशुल्क रुपमा शिक्षा दिन थालेको छ । आर्थिक अभावकै कारण पढ्ने इच्छाशक्ति भए पनि एस.इर्.ई दिएर ११ र १२ पढ्नबाट बंचित हुन नपर्ने भन्दै विद्यार्थीहरुलाई...बाँकी
नागबेली बहुद्देश्यीय कृषि सहकारी संस्था लि. प्यूठान नगरपालिका ३ प्यूठानले सञ्चालन गर्ने कृषि हाट बजारको शुत्रबार उदघाटन भएको छ । हाटबजार तथा तिज विशेष कार्यक्रको उद्घाटन प्यूठान नगरपालिकाका मेयर विष्णु योगीले गरेका हुन् । हाटबजारमा...बाँकी
नेकपा (माओवादी केन्द्र) प्यूठानका संयोजक नमराज अधिकारीले पार्टीको ३ महिने विशेष रुपान्तरण अभियानले माओवादीलाई नयाँ जागरण सहित दिशानिर्देश गर्ने वताएका छन्। आगामि १६ गते शनिवार प्यूठानका ६४ वटै वडामा माओवादीले ‘जनतासंग माओवादी, विशेष रुपान्तरण अभियान’को...बाँकी