News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार

सरकार नैतिक रुपमा ढलिसक्यो, प्राविधिक रुपमा बाँकी छ: सापकोटा

नेकपा माओवादी केन्द्रका नेता प्रतिनिधि सभा सदस्य माधव सापकोटाले वर्तमान सरकार नैतिक रुपमा ढलिसकेको र प्राविधिक रुपमा मात्र बाँकी रहेको जिकिर गरेका छन्। मङ्गलबार प्यूठानमा प्रेस सेन्टर नेपालको आयोजनामा भएको पत्रकार भेटघाटमा सापकोटाले यो सरकार...बाँकी

प्रेस सेन्टर प्यूठानले बुझायो प्रजिअ मार्फत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र

प्रेस सेन्टर नेपाल प्यूठानले प्रमुख जिल्ला अधिकारी मार्फत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। पत्रकारका हक हित र प्रेस स्वतन्त्रताका मुद्घाहरु लगायतका माग राखेर राष्ट्रिय कार्यक्रम अनुसार ज्ञापनपत्र बुझाईएको अध्यक्ष यादव पौडेलले बताए। १२ बुँदे ज्ञापनपत्र यस्तो...बाँकी

निर्माण ब्यवसायी संघको पदभार ग्रहण सम्पन्न

निर्माण ब्यबसायी संघ प्यूठानमा निर्बाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संघको कार्यालय बिजुवारमा आयोजित एक कार्यक्रममा पद हस्तान्तरण तथा पदभार ग्रहण  सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय सदस्य बालाजु श्रेष्ठ ,पुर्ब अध्यक्ष...बाँकी

नयाँ लाइन तानेर थापाडाँडाको खानेपानी योजना चल्यो

प्यूठान नगरपालिका–४, स्थित थापाडाँडा–कार्कीडाँडा लिप्ट खानेपानी योजनामा नयाँ लाइन तानेर सञ्चालन गरिएको छ । नेपाल बिद्युत प्राधिकरणमा धेरै पटक धाएर नयाँ लाइन जडान गरेर खानेपानी योजना सोमबार देखि सञ्चालन गरेको प्यूठान नगरपालिका ४ का वडाध्यक्ष...बाँकी

समाचार लेखन र न्यु मिडिया सम्बन्धि तालिम भिंग्रीमा सम्पन्न

समाचार लेखन र न्यु मिडिया सम्बन्धी तालिम स्वर्गद्वारी नगरपालिका ४ भिंग्रीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश आन्तरिक मामीला तथा कानुन मन्त्रालयको सहयोगमा तालिम सञ्चालन भएको हो ।...बाँकी

विजय फूलबारीले मनायो एकीकरण पछिको तेश्रो स्थापना दिवस

विजय फूलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले एकीकरण पछिको तेश्रो स्थापना दिवस मनाएको छ। सहकारीकोको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विजयलक्ष्मी सहकारी र फूलबारी सहकारी एकीकरण पश्चातको तेस्रो स्थापना दिवसको...बाँकी

थापाडाँडा–कार्कीडाँडा क्षेत्रमा खानेपानी समस्या, ट्रान्सफर्मर मर्मतमा पहल भएन

प्यूठान नगरपालिका–४,स्थित थापा डाँडा–कार्की डाँडा क्षेत्रमा खानेपानी चरम अभाव भएको छ । थापा डाँडा–कार्की डाँडा लिफ्ट खानेपानी योजनाको ट्रान्सफर्मर बिग्रेका कारण खानेपानीको अभाव भएको हो । दुई वर्ष पहिले प्रदेश समपूरक योजना अन्तर्गत प्यूठान नगरपालिका...बाँकी

बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन

प्यूठान नगरपालिका वडा न. ८ बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन गरिएको छ । बुधबार प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले क्लिनिकको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर योगीले जनताको स्वास्थ्य...बाँकी

निर्माण व्यवसायी संघको नयाँ कार्यसमिति निर्वाचित

निर्माण व्यवसायी संघ प्यूठानको नयाँ कार्यसमिति निर्वाचित भएको छ । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन भएको छ भने अन्य पदमा सर्वसहमत भएको छ । १५ सदस्यिय कार्यसमितिको अध्यक्षमा नविन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष...बाँकी

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ लाई पदबाट बर्खास्त

मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा अभिव्यक्ति दिएका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् । स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन्...बाँकी

एमाले नेता रघुजी पन्त शिक्षामन्त्री बन्दै

नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुने भएका छन् । सोमबार विद्या भट्टराईले पदबाट राजीनामा दिएकी थिइन् । रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सार्ने भएको हो । एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६३ सालमा...बाँकी