News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

माण्डवी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

प्यूठानको माण्डवी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ ।आवश्यक मापदण्ड र सूचक पुरा भएसँगै मङ्गलवार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । पालिका भित्रका लक्षित उमेर समुहका बालबालिकाले खोप लगाएको सुनिश्चितता...बाँकी

प्यूठानमा नदीजन्य निर्माण सामग्रीको मुद्दा

जिल्लामा हिजोआज खोलाबाट गिट्टी, बालुवा, ढुङ्गा निकाल्न रोक लगाउने विषयले निकै माहौल तातेको छ । आर्थिक वर्ष सकिनै लाग्दा खोलाबाट गिट्टी,बालुवा निकाल्न नपाउँदा ठेक्कापट्टा मार्फत अन्तिम अवस्थामा पुगेका निर्माणका योजनाहरू अलपत्र अवस्थामै छन् । चालु...बाँकी

युवा संघ नेपालको केन्द्रीय सदस्यमा प्यूठानका पुन सर्बसम्मत

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा प्युठानबाट पिम बहादुर पुन सर्वसम्मत निर्वाचित भएका छन । पोखरामा भएको १० औँ महाधिवेशन बाट उनी लुम्बीनी प्रदेशको भुगोल प्युठान बाट केन्द्रिय सदस्यमा सर्बसम्मत निर्बाचित भएका हुन । संघको...बाँकी

उद्योग वाणिज्य संघद्वारा राहत रकम हस्तान्तरण

उद्योग वाणिज्य संघले आगलागि पीडित व्यवसायिलाई राहत रकम हस्तान्तरण गरेको छ । झिमरुक गाउँपालिका ५ का नवराज पोखरेललाई उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष सन्देश आचार्यले राहत वापतको ६० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । पोखरेलले...बाँकी

बाझिएको जमिनमा चक्लाबन्दी अदुवा खेती

सरुमारानी गाउँपालिका ४ का काशीराम शर्माले वषौँदेखि बाँझो रहेको जमिन भाडामा लिएर चक्लाबन्दी अदुवा–बेसार खेती सुरु गरेका छन् । सुपा देउराली तरकारी फर्म दर्ता गरेर शर्माले बाझिएर जङ्गल बनिसकेको जमिनमा चक्लाबन्दी खेती सुरु गरेका हुन् । उनले...बाँकी

कालोपत्रे सडकको आशामा उत्तरी प्यूठानबासी

बाग्दुला–मच्छि–ठुलावेशी सडक कालोपत्रे हुने चर्चाले त्यस सडकबाट यात्रा गर्ने उत्तरी प्यूठानका जनतामा आशा जगाएको छ । २०५४ सालदेखि सहिद मित्रमणी मार्गको नामबाट सुरु भएको बाटो ट्र्याक ओपान भएको वर्षौँ पछि विभिन्न निकायबाट बजेट परेर काम...बाँकी

अपाङ्ग किसानलाई कुखुराको चल्ला वितरण

प्यूठान नगरपालिकाले अपाङ्ग किसानलाई कुखुराको चल्ला वितरण गरेको छ । नगरपालिकाको चालु आर्थिक वर्षको सिप विकास तालिम सञ्चालन तथा टेवा कार्यक्रम अन्तरगत ६ सय उन्नत जातको कुखुराको चल्ला वितरण गरिएको पशुपन्छी विकास शाखा प्रमख गिरीराज...बाँकी

छेडियो नंगेनीभिर, खुल्यो मैरामारे–जुम्रीकाँढा सडक

प्यूठानको नौबहिनी गाउँपालिका–७,को मैरामारे देखि प्यूठान नगरपालिका–५ जुम्रीकाँढा सडक ट्याक ओपन भएको छ । स्थानीयले चन्दा सङ्कलन गरेर थालेको सडक १२ वर्षपछि खुलेपछि स्थानीय हर्षित छन् । वर्षौँदेखि खाम्म्रीबास स्थित नंगेनीभिरको पहरो छेड्न नसकेर अड्केको...बाँकी

नौवहिनी गाउँपालिकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

नौवहिनी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार नौवहिनी गाउँपालिका वडा नं. ३ को कार्यालय सारीवाङ्ग सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । वडा नं. ३ का वडाअध्यक्ष...बाँकी

प्यूठानमा आंङ खस्ने महिलाको निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने

प्यूठान आङ खस्ने महिलाका लागी निशुल्क शल्यक्रिया सिविर संचालन हुने भएको छ । शुक्रवार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका सरोकारवालाको बैठकमा सिविर संचालन हुने जानकारी गराएको छ । जेठ १५ गते देखी २१ गते सम्म सञ्चालन...बाँकी

प्यूठान अस्पताल भवन अलपत्र, ठेकेदार बेखबर

प्यूठान अस्पताल भवन अलपत्र परेको छ । निर्माणको जिम्मा दिएको ठेकेदार बेखबर छन् । भवन निर्माणको ठेक्का ग्राण्ड डिजाइन कन्स्ट्रक्सन प्रा.लि नेपालगन्जले लिएको थियो । निर्माण गर्दै गर्दा निर्माण कम्पनी सम्पर्क विहीन भएपछि कारबाही प्रक्रिया...बाँकी

अनेरास्ववियु र युवा संघको स्थापना दिवसमा रक्तदान तथा फलपुल वितरण

अनेरास्ववियुको ६१ औँ तथा राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा प्यूठानमा रक्तदान र फलफूल वितरण गरिएको छ । प्यूठान अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रगत दान गरेका छन् । साथै अस्पतालमा उपचाररत...बाँकी