News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, राजनीति, समाचार

नेकपा (एकिकृत समाजबादी) को कार्यालय उद्घाटन

नेकपा (एकिकृत समाजबादी) पार्टीले जिल्ला कार्यालयको बिहिबार उद्घाटन गरेको छ । प्यूठान नगरपालिका–४, जुम्रीमा एक कार्यक्रमको साथ पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा प्यूठान जिल्ला शाखा कार्यालयको उद्घाटन भएको हो । कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सचिब...बाँकी

कांग्रेसले गर्याे १६ जिल्लाको अधिवेशन स्थगित

नेपाली कांग्रेसले १६ वटा जिल्लाको अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति निकालेर अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो । बाँकी रहेका जिल्लामा १४ औँ महाधिवेशनपछि मात्रै...बाँकी

माओवादी केन्द्र मल्लरानीमा टि.एस. गुरूङको नेतृत्वमा पुर्णता

नेकपा माओवादी केन्द्र मल्लरानी गाउँ कमिटी टिएस गुरुङको नेतृत्वमा पुर्णता पाएको छ । गाउँपालिका स्तरीय अधिवेशनबाट गुरुङको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको हो । अधिवेशन पछि बसेको पालिकाको बैठकले उपाध्यक्ष रुकमणी भट्टराई, भुमा पौडेल,...बाँकी

फेरि फुट्यो मसाल, सन्तबहादुर नेपालीको संयोजकत्वमा समन्वय समिति घोषणा

नेकपा मसाल फेरि फुटेको छ । नेकपा मसालले कारबाही गरी जिम्मेवारीबाट हटाएको समूहले अलग्गै समूह बनाएपछि मसाल राजनीतिकरुपमा फुटेको हो । पार्टीभित्र फरक विचार राख्दै आएपछि कारबाहीमा परेका र असन्तुष्ट नेता–कार्यकताहरुको राष्ट्रिय भेलाले नेकपा मसाल...बाँकी

यी हुन एमाले महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीदेखि सदस्यसम्मका अन्तिम नामावली : कस्को कति मत ? (सूचीसहित)

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । १४ गते सम्पन्न महाधिवेशनले अध्यक्षसहित उपाध्यक्ष र सचिव तथा खुला केन्द्रीय सदस्य लगायत केही पदमा निर्वाचनबाट...बाँकी

जनगणना र नागरिकका प्रश्न?

मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ नेपाल सरकारले कार्तिक २५ देखि मंसीर ९ गते सम्म देशैभर जनगणना कार्य संचालन गरेको थियो र यो कार्य संम्पन्न समेत भएको छ । विगतका जनगणनाहरुमा शिक्षकहरुलाई गणना...बाँकी

सारीबाङ्गमा राख्न परेन यस वर्ष फड्के

प्यूठान नगरपालिका ४ र १० र मल्लरानी गाउँपालिका ४ सारीबाङ जोड्ने पुल निर्माण भएपछि स्थानीयलाई राहत मिलेको छ । स्थानीयको वर्षौ देखिको मागपछि यहाँ २ सय ५९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।...बाँकी

सर्वोच्चमा गोला प्रथा प्रक्रिया : ‘समस्या समाधानको अस्थायी उपाय’

सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियाबाट न्यायाधीशहरुको मुद्दाको पेसी तोकिने भएको छ । प्रधानन्यायाधीशले आफ्नो तजबिजबाट मुद्दाको पेसी तोक्ने गरिएकोमा सर्वोच्चको इतिहासमा पहिलोपटक गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिने भएको हो । संविधान र कानूनका जानकार डा।...बाँकी

पत्रकार राजेन्द्र राउत क्षेत्री सुनौलो टिभीद्वारा सम्मानित

सुनौलो सञ्चार प्रा.लिद्वारा सञ्चालित सुनौलो टेलिभिजनद्वारा एक कार्यक्रम आयोजना गरि पत्रकार राजेन्द्र राउत क्षेत्रीलाई सम्मान गरीएको छ । राउत देशमा तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा भुमिगत भई जनमुक्ति सेना नेपालको कमान्डर समेत थिए...बाँकी

जसलाई घोंडाले रोजगारी दिएको छ

बिहानै उठ्छन् । घोडालाई दाना पानी गरि घोडा डोराउँदै काम गर्न हिड्छन बलबहादुर सुनार । स्वर्गद्वारी नगरपालिका ३ रुमालेका सुनारको दैनिकी यस्तै काम गर्दै बितेको चौध वर्ष भइसक्यो । स्वर्गद्धारीमा आउने पर्यटककालाई धरमपानीबाट स्वर्गद्वारी पु¥याए...बाँकी

कांग्रेस प्यूठानमा आरोप प्रत्यारोपको श्रृङखला जारी

नेपाली काङ्ग्रेस प्यूठानको १४ औ जिल्ला अधिबेशनको विषयलाइ लिएर आरोप प्रत्यारोपको श्रृङ्खला जारी छ । अधिवेशनमा मतगणनाको क्रममा भएको घटनाको विषयलाइ लिएर दुवै उम्मेद्वारबिच एकले अर्कोलाइ आरोप लगाउने कार्य बिज्ञप्ति मार्फत चलिरहेको छ । घटनाको...बाँकी

मतदाता नामावली सम्बन्धी जिल्ला निर्वाचन कार्यालयद्वारा अन्तरक्रिया

जिल्ला निर्वाचन कार्यालय प्यूठानले मतदाता नामावली संकलन सम्बन्धी सोमवार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवारदेखि जिल्लाका स्थानीय तहमा २ चरणमा मतदाता नामावली संकलन गरीने कार्यालय प्रमुख राजन श्रीवास्तवले जानकारी दिए । उनका अनुसार...बाँकी