News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आज पनि एमिकस क्युरीको बहस

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि एमिकस क्युरी अर्थात् अदालतका सहयोगी सदस्यले आफ्नो राय दिने भएका छन् । अस्ति मंगलवारदेखि एमिकस क्युरीको बहस सुरु भएका हो । आज एमिकस क्युरीका बाँकी अधिवक्ता बहसमा...बाँकी

राष्ट्रपति महिला उत्थान कार्यक्रम:गर्भवती र सुत्केरीका लागि भगवान

सरकारले भिभिआइपीको सवारीका लागि भन्दै हेलिकोप्टर किन्ने निर्णय गरेको थियो। तर, सरकारले निकै आलोचना खेप्नु परेको थियो। भिभिआइपी सवारीका निम्ति त्यो हेलिकोप्टर प्रयोग गर्ने र प्रयोगमा नआँउदा दुर्गम क्षेत्रका गर्भवति र सुत्केरी अवस्थामा रहेका महिलाको...बाँकी

भागरथी हत्या प्रकरण : आरोपित दिनेश भट्ट पक्राउ

काठमाडौं स् बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरेको छ। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले बुधबार (आज)...बाँकी

राष्ट्रको समृद्धि जनताको सुखसँग र सुख खुशीसँग जोडिएको छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक नैतिक...बाँकी

ओली सरकार गठन भएको तीन बर्ष पूरा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन बर्षे कार्यकालमा भएको कामको फेहरिस्त जनतालाई जानकारी गराउनु भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको तीन बर्ष पूरा भएको अवसरमा आज प्रधानमन्त्री ओलीले कामको बिवरण जनतासमक्ष सार्वजनिक गर्नुभएको...बाँकी

सरकारले लगायो विद्यालयमा ‘जङ्क फुड’ माथि प्रतिबन्ध

सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा...बाँकी

सल्लाहकार समितिको सुझाब : कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउनु पर्ने

कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन सरकारलाई सुझाव दिएको छ। सल्लाहकार समितिको बैठकले गत शुक्रबार खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने...बाँकी

प्यूठान लगायत विभिन्न ठाउमा नेपाली कांग्रेसको विरोध सभा

नेपाली कांग्रेस प्यूठानले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले गरेको संसद विघठन विरुद्घ विरोधसभा गरेको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आथित्यता र प्यूठानवाट नेपाली कांग्रेसवाट प्रतिनिधीसभा उमेद्वार वन्नुभएका योजना आयोगका...बाँकी

जहाँ पाँचवटा हत्याको अनुसन्धान नै भएन

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको आइतबार ११ दिन पुगेको छ । प्रहरीका उच्च अधिकारीहरूले आफैं घटनास्थलमा अनुसन्धान गरिरहे पनि अहिलेसम्म संलग्न कसैको पहिचान हुन सकेको छैन ।...बाँकी

नागढुङ्गा–नौबिसे सुरुङ मार्गका लागि बन्दैछन रिब

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङ मार्ग नेपालमा प्रविधि हस्तान्तरणको परियोजना बनेको छ । प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक रिब बुटबलमा निर्माण भइरहेका छन् । प्राविधिकका अनुसार रिब भनेको सुरुङ खन्दा चट्टान फेला नपरेको कमजोर भूसंरचनालाई गुम्बज...बाँकी

नेपालमा फेरि नयाँ कोरोना भाइरसको संक्रमणको आशंका

नेपालमा पुनस् नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । कुनै ट्राभल हिस्ट्री नभएका १३ जनामा संक्रमणको आशंका गरिए पनि उनीहरुको सम्पर्क भने नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएका व्यक्तिसंग भएको इपिडिमियोलोजी तथा रोग...बाँकी

झिमरुकमा गाउँपालिकामा ‘उपाध्यक्ष कोसेली’बाट जेष्ठनागरिक सम्मानित

‘उपाध्यक्ष कोसेली’बाट झिमरुक गाउँपालिका प्यूठानले जेष्ठनागरिकलाई लक्षित गर्दै कार्यक्रम शुरु गरेको छ । गाउँपालिका भित्र रहेका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुको वडा मार्फत तथ्यांक संकलन गरी कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख विकास के.सी.ले जानकारी...बाँकी