News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized, बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

फर्मुला सिकाउने भन्दै विजय शाहिकाे ठगि धन्दा

आफूलाई मेमोरी किङ्गका रूपमा प्रचार गरेर चर्चामा आएका कालीकोटका विजय शाहीसँग ‘स्मरण कला’ सिक्न सुर्खेतका एक सय ४० जना युवाले ५-५ हजार रूपैयाँ शुल्क तिरेको पाइएको छ । शाहीको क्षमता विवादित बनेपछि उनीहरू बिलखबन्दमा परेका...बाँकी

आज साउन १५ : खिर खाने दिन

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा  र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई...बाँकी

मनकला हत्या प्रकरणः आफ्नै भतीजले गरे काकीको हत्या

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४, की मनकला खत्री खड्कालाई आफ्नै जेठाजुका छोरा भतीजहरुले हत्या गरेको खुलेको छ। साउन ११ गते सोमबार २६ वर्षीया खड्काको विभत्स हत्यामा भतीजहरुको नै हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको...बाँकी

मोबाइल चोरेको आरोपमा बालक माथि कुटपिट

मोबाइल चोरेको आरोपमा ऐरावती गाउँपालिका ५ पकलामा ७ वर्षिय बालक माथि निर्घात रुपमा कुटपिट भएको छ । ऐरावती गाउँपालिका वडा नं ५ का नमराज श्रेष्ठले मोवाईल चोरी गरेको आरोपमा ७ वर्षिय बालक प्रवेश पाठकमाथि कुटपिट...बाँकी

अमेरिकाको अलास्कामा ५० वर्षयताकै शक्तिशाली भूकम्प

अमेरिकाको अलास्कामा पछिल्लो ५० वर्षयताकै शक्तिशाली भूकम्प गएको छ । अलास्काको समुद्री क्षेत्रमा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको सीएनएनले जनाएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा...बाँकी

संक्रमित बढेसँगै फेरि भरिँदै आइसीयू र भेन्टिलेटर

बुधबार  देशभर मात्र ३ हजार ८४० जना संक्रमित भेटिए। जसमध्ये ७७९ जना संक्रमित आइसीयू र भेन्टिलेटर छन्। यसअघि मंगलबार देशभर भेटिएका ३ हजार ८९९ जना कुल संक्रमितमध्ये ६११ आइसीयू र १७१ भेन्टिलेटरमा गरी ७८२ जना संक्रमित...बाँकी

मनकला हत्या प्रकरणमा एकै घरका ३ जना प्रहरी नियन्त्रणमा

पश्चिम रुकुम त्रिवेणि गाउँपालिका–४ छहरेमा हत्या गरिएकी मनकला खत्री खड्का घटनामा संलग्न शंकास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।   जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले एकै घरका ३ जनालाई...बाँकी

जीप दुर्घटनामा ३ जनाको मृत्यु, ७ जना घाइते

गुल्मीमा जीप हुँदा दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने दुर्घटनामा ७ जना घाइते भएका छन् । आज बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट तम्घास जादै गरेको लु १ ज ४५५९ जीप मुसिकोट नगरपालिका वडानम्बर–४ स्थित...बाँकी

नेपालमा भेटियो कोभिडको डेल्टा प्लस भेरियन्ट

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेरि भटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टको उत्परिवर्तन भेटिएको हो । यस भेरियन्टलाई डेल्टा प्लस नामले चिनिन्छ । देशका विभिन्न प्रयोगशालाबाट...बाँकी

लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन

लुम्बिनी प्रदेशको प्रदेश प्रमुख अमिक शेरचन हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको हो । सरकारले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर उनको ठाउँमा अमिक शेरचनलाई र...बाँकी

अबैध काठ कारोवारमा संलग्न ५ जनालाई मुद्धा

प्यूठान, १२ साउन । सरुमारानी गाउँपालिकाका ५ जनालाई अबैध काठ कारोवारमा संलग्न रहेको आरोपमा डिभिजनल वन कार्यालय प्यूठानले मुद्धा चलाएको छ । सरुमारानी गाउँपालिकाको कालीवन सामुदायिक वनबाट विना स्विकृती काठ कटान गरेको आरोपमा कार्यालयले जिल्ला...बाँकी

जसपाकाे आधिकारिकता उपेन्द्रलाइ, अप्ठ्यारोमा ठाकुर-महतो

श्रावण ११, २०७८/ काठमाण्डौ जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आधिकारिकताका लागि आज साेमवार आयोगमै गरेको कार्यकारिणी समितिका सदस्यको सनाखतमा यादवको पक्षमा बहुमत देखिएपछि आधिकारिकता प्रदान गरेको...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...