अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला कमिटि प्युठान को पहिलो बैठक तथा प्रशिक्षणात्मक कार्यक्रम शनिबार सहिद प्रतिष्ठान प्यूठानको सभाहल जुम्रिमा सम्पन्न भएको छ । बैठकमा पार्टी केन्द्रीय प्रतिनिधि एवम् प्युठान जिल्ला इन्चार्ज नारायण...बाँकी
कैलालीमा एक बालक हत्याको अभियोगमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका–२ को मालिका टोलमा बस्ने बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ की ३५ वर्षीया मागी रोकाया पक्राउ परेकी हुन् । उनीमाथि आफ्नो छोरा...बाँकी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने संकेत गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न...बाँकी
नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पदभार सम्हालेका छन् । चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ओलीले थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका हुन् । उनीसँगै उपाध्यक्ष, महासचिव, सचिवलगायतका पदाधिकारी तथा अनुशासन,...बाँकी
कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै बिहान ९ बजेपछि बोर्डको बैठक बाेलाइएकाे छ । नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको बोर्डले निर्णय...बाँकी
नेपाली कांग्रेसले १६ वटा जिल्लाको अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति निकालेर अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो । बाँकी रहेका जिल्लामा १४ औँ महाधिवेशनपछि मात्रै...बाँकी
नेकपा माओवादी केन्द्र मल्लरानी गाउँ कमिटी टिएस गुरुङको नेतृत्वमा पुर्णता पाएको छ । गाउँपालिका स्तरीय अधिवेशनबाट गुरुङको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको हो । अधिवेशन पछि बसेको पालिकाको बैठकले उपाध्यक्ष रुकमणी भट्टराई, भुमा पौडेल,...बाँकी
दक्षिण अफ्रीकन राज्यहरुमा हाल देखा परेको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लाई भ्याक्सिनले समेत रोक्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पुर्व प्रवक्ता एवम् प्रोफेसर डा. जागेश्वर गौतमले सावधानी अपनाउन आग्रह गरेका छन् । ...बाँकी
नेकपा मसाल फेरि फुटेको छ । नेकपा मसालले कारबाही गरी जिम्मेवारीबाट हटाएको समूहले अलग्गै समूह बनाएपछि मसाल राजनीतिकरुपमा फुटेको हो । पार्टीभित्र फरक विचार राख्दै आएपछि कारबाहीमा परेका र असन्तुष्ट नेता–कार्यकताहरुको राष्ट्रिय भेलाले नेकपा मसाल...बाँकी
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । १४ गते सम्पन्न महाधिवेशनले अध्यक्षसहित उपाध्यक्ष र सचिव तथा खुला केन्द्रीय सदस्य लगायत केही पदमा निर्वाचनबाट...बाँकी
मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ नेपाल सरकारले कार्तिक २५ देखि मंसीर ९ गते सम्म देशैभर जनगणना कार्य संचालन गरेको थियो र यो कार्य संम्पन्न समेत भएको छ । विगतका जनगणनाहरुमा शिक्षकहरुलाई गणना...बाँकी