मल्लरानी गाउँपालिका–४, बाँसखोला असारे चौरमा बनेको पार्कको आकर्षण बढ्दै गएको छ । स्वर्गिय बुबा गोविन्द बहादुरको नाममा स्थानीय हिम्मत बिक्रम शाहले २०५९ सालमा बर पिपलको बोटलाई घेरेर सानो प्रतिक्षालय बनाएर थालेको असारेचौर पार्कले पूणता पाउदै...बाँकी
प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्रिमा कृष्णध्वज खड्काले माओवादी विचारमा रहेका सम्पूर्ण जनता तथा पार्टीहरू एकताबद्ध भएर अगाडि बढेकाले अब प्रचण्ड नेतृत्वको पार्टी एक नम्बरको बन्ने विश्वास व्यक्त गरेका छन । नेकपा (माओवादी केन्द्र) प्यूठान...बाँकी
डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ । स्थलगत भन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो । ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भेरियन्ट...बाँकी
नेकपा माओवादी केन्द्र प्युठान नगरपालिकाको अध्यक्षमा बिष्णु योगी सर्वसम्मत निर्वाचित भएका छन । शनिबार सम्पन्न नगरपालिकाको प्रथम नगर अधिवेशनबाट योगीको अध्यक्षतामा उपाध्यक्ष सुनधारा केसि, हरी बि. एम., मुकेश थापा, सचीव सुमनराज श्रेष्ठ, सहसचीव आकाश घर्ती...बाँकी
स्थानिय तहको निर्वाचनपछि कतिपय जनप्रतिनिधिहरुको चुरिफुरी निकै बढेको पाइयो । महङ्गा सरकारी सवारी देखि उनका खानपान, रहनसहन जिवनशैलीमा नै धेरै परिवर्तन आएको देखियो । रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जंगबहादुर घर्तीको सादा...बाँकी
नीति र नेतृत्व परिवर्तनले जुनसुकै संगठनलाई जीवन्त बनाउँछ । लोकतान्त्रिक व्यवस्थामा राजनीति दलको नीति र नेतृत्व राम्रो भयो भने जनता त्यही दलमा बढि आबद्ध हुन्छन् । त्यो दललेनै देश चलाउँछ । देशको भाग्य भविश्य पनि...बाँकी
नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा बिष्णु कुमार गिरी निर्वाचित भएका छन्। मंगलबार सम्पन्न भएको १४ आौ निर्वाचनमा गिरिले ७२ मत अन्तरले प्रत्यासी शिवराज रिजाललाई पछि पारेका हुन । जिल्ला सभापती पदका लागि खसेको १०६९ मतमध्ये...बाँकी
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले एकबर्ष देखि सञ्चालन गरेको साइबर सेनाको नाम परिवर्तन गरेर साइबर सर्कल राखेको छ । अध्यक्ष किरण पौडेलका अनुसार पार्टी अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध व्यापक...बाँकी
अर्खा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका–१, प्यूठानले आज घर आगलागी पीडित विद्यार्थीलाई बिद्यालय ड्रेस (कपडा) सहयोग गरेको छ । गौमुखी गाउँपालिका–१, अर्खा निवासी नरु वितालुको गत मंसिर २१ गते तिहारको भाेलिपल्ट घरमा आगलागी भएको थियो ।...बाँकी
निर्वाचन आयोगले मंसिर १७ गतेदेखि विशेष अभियानका रुपमा मतदाता नामावली संकनल गर्ने भएको छ। आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन...बाँकी
स्वास्थ्य कार्यालय प्यूठानले सञ्चारकर्मीहरुका लागि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार कोभिड–१९ बारे जिल्लाको पछिल्लो अवस्था र अभियानको छलफल भएको छ । यहि मंसिर ९ गतेदेखि १५ गतेसम्म एस्ट्राजेनिका खोपको पहिलो मात्रा र...बाँकी
नेपाली कांग्रेस प्युठानको क्षेत्रिय अधिवेशन अन्योलमा परेको छ। क्षेत्र नं. १ र २ को क्षेत्रिय अधिवेशनलाई सर्वसम्मत गर्ने भन्दै जिल्ला नेताहरु छलफलमा जुटेपछि अधिवेशन नै प्रभावित भएको हो। क्षेत्रिय प्रतिनिधिहरु आफ्नो नेतृत्व चयन गर्न जुटेपनि...बाँकी