काठमाडौं । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सोमबार फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन् । पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय...बाँकी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा थापाले महामन्त्री पदमा उठ्ने औपचारिक रूपमा घोषणा गरेका हुन्। ‘१४ औं...बाँकी
तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण आएको पहिरोले प्यूठान नगरपालिका ८ स्थित बाग्दुला बाहाने सडक खण्डको माथिल्लो भागमा रहेका फलफूल पसलमा क्षति भएको छ । पहिरोले पाँच वटा पसलहरु पुरेको छ । खोका राखेर...बाँकी
यतिबेला विष्णु माझिले गाएको चरी जेलैमा तीज गीत निकै चर्चामा छ । यो गीत संगै यस वर्षको जीजको रौनक बढ्दै गएको छ । सुन्दरमणी अधिकारीको रचना र विष्णु माझिको स्वर रहेको यो गीत पुतलिको भट्टि...बाँकी
स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि शुक्रबार हेलिकप्टरबाट ल्याइएको हो। घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १०...बाँकी
तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्ने भएको छ। प्रतिष्ठानले कोरोना महामारीको समयमा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न भदौ १६ गतेदेखि विस्तारित सेवा सुरु गर्न लागेको जनाएको छ। प्रतिष्ठानले बिहान ८ बजेदेखि ३ः३० नियमित सेवा बाहेक...बाँकी
एमाले नेता माधव नेपालले एमाले फूटाएर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेपछि प्यूठानमा एमालेको फुटको असर सामान्य देखिएको छ । २०१ सदस्य जिल्ला कमिटि मध्ये ३ जना बाहेक सबै एमालेमै खुलेका छन् । जनवर्गिय संघ...बाँकी
गयराती देखि अबरुद्ध भालुवाङ प्यूठान सडक खण्ड दिउँसोदेखि खुलेको छ । अहिले यातायातका सवारी साधन चल्न थालेको जिल्ला ट्राफिक कार्यालय देविस्थान प्यूठानले जनाएको छ । सडक खण्डको बड्डॉडा खहरे क्षेत्रमा ठाउॅ ठाउॅमा आएको पहिरोले सडक...बाँकी
बंगलाचुली गाउँपालिकामा गएराती देखि परेको अविरल बर्षाका कारण पहिरो जाँदा ५ घर घरपरिवार बिस्थापित भएका छ । सो गाउँपालिका वडा नं. २ टाकुराको धरमपानी टोलका ५ घर परिवार बिस्थापित भएका होे । बिस्थापित हुनेमा दिल...बाँकी
रातीदेखि परेको अविरल वर्षाका कारण जिल्ला भित्रिने मुख्य सडक प्यूठान-भालुवाङ सडक अवरुद्ध भएको छ । सडक खण्डको बड्डॉडा खहरे क्षेत्रमा ठाउॅ ठाउॅमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । डोजर लगाएर पहिरो हटाउने कार्य भइरहेको...बाँकी
बिहीबार प्रदेश– १ को मुख्यमन्त्रीको पदभार सम्हाल्दै भीम आचार्य।बिहीबार प्रदेश– १ को मुख्यमन्त्रीको पदभार सम्हाल्दै भीम आचार्य। प्रदेश स्थापना भएदेखि नै मुख्यमन्त्री बन्न निरन्तर प्रयासरत एमाले सचिव भीम आचार्य अन्ततः तेस्रो प्रयासमा सफल बनेका छन्।...बाँकी
गएको जेठ महिनादेखि घर पानीमा डुबेको छ। लगातारको वर्षाले घरभित्र भएभरको अन्नपात गलिसक्यो। लत्ताकपडा पनि पानीमै सडेर बर्बाद भयो। खानेपानीका लागि घरअगाडि गाडिएको चापाकल पनि डुबेको छ। डुबेकै कलबाट आउने गोबर र हिलोसहित निस्किने फोहोर...बाँकी