शुक्रबार बिहान पर्वत जिल्लामा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । त्यस्तै पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन्, भने मृत्यु हुनेमा एकै परिवारका ५ जना रहेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय...बाँकी
नेकपा एमालेले निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ नहुने भएको छ। मुद्दाको पेशी न्यायाधीश मिरा खड्काको इजलासमा परेको भएपनि बेन्च बस्न नभ्याएपछि मुद्दाको सुनुवाइ नहुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। दल...बाँकी
शुक्रबारदेखि नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिकामा १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ...बाँकी
इजलासले निवेदकहरुको मात्रै कुरा सुनेको र आदेश गरेको देखिन्छ । विपक्षीहरुको कुरा सुनेको होइन । तर यसो सरसर्ती हेर्दा यो विषय निकै गम्भिर नै हो । मेरो विचारमा यहाँ दुईवटा विषय छन् । कि त...बाँकी
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार शर्त राखेका छन् । बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच...बाँकी
पर्वतमा पहिरोमा परी शुक्रबार ६ जनाको ज्यान गएको छ । उक्त जिल्लाका विभिन्न स्थानमा पहिरो जादाँ ६ जनाले ज्यान गुमाएका हुन् भने दुई जना बेपत्ता भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुस्मा...बाँकी
बसकाे ठक्करवाट प्यूठान नगरपालिका ८ बाग्दुलामा एकजना महिला गम्भिर घाइते भएकी छिन । प्यूठानवाट बुटवल जादै गरेको लु १ ख ६७५८ नम्वरको वसले ठक्कर दिदा मल्लरानी गाउँपालिका ४ धरमपानी निवासी ६४ वर्षिय रिखा खत्री गम्भिर...बाँकी
प्रदेश २ मा एमालेका १० जना सांसदले नेकपा समाजवादी रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरमा नेकपा समाजवादीका १० जना प्रदेश सांसद सनाखत गराएका हुन्। एमालेबाट १३ जना समाजवादी रोजे पनि सांसद दिल्ली उप्रेती उपचारका...बाँकी
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ गतेअघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको बताएका छन्। अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भए पनि त्यसबारे छलफल नभएको...बाँकी
नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले सर्वोच्चमा रिट दर्ता गरेको छ । निर्वाचन आयोग, सभामुख अग्निप्रसाद सापकोटा र नेकपा (एकीकृत समाजवादी)लगायतलाई विपक्षी बनाई रिट निवेदन दायर गरिएको हो । पार्टीले कारबाही सिफारिस...बाँकी
दार्चुलाको दुहु गाउँपालिकाका बाढी पीडितले राहत नपाएको गुनासो गरेका छन् । आइतबार दार्चुलाको दुहु गाउँपालिका १ बासपालिका बस्ने नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भयो । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोमा पुरिएर...बाँकी
काठमाडौं । उपत्यकामा वैशाख १६ देखि अर्थात ४ महिनादेखि जारी निषेधाज्ञा हटाइएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीको बैठकले कोरोनाको अवस्थालाई हेरेर निषेधाज्ञा हटाउने निर्णय गरेका हुन् । निषेधाज्ञा हटाइएपनि तत्काल विद्यालय...बाँकी