संवैधानिक इजलासमा विवाद : प्रधानन्यायाधीश सहभागी बैठकले गरेको निर्णयलाई उनकै नेतृत्वमा न्यायिक परीक्षण गर्न मिल्ने कि नमिल्ने ? सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले भदौ १७ मा गरेको एउटा अन्तरिम आदेशले अहिले न्यायिक वृत्त तरंगित भएको...बाँकी
जिल्लाको नौबहिनी गाउँपालिका-६, बल्लेखोलामा सोमवार बिहान वेवारीसे सव भेटिएको छ । वेवारीसे सव कसको र कहाँबाट बगाएको भन्ने खुलेको छैन । अहिले घटना स्थलमा प्रहरी पुगेको छ । गएरातीदेखि लगातार परेको अविरल वर्षाका कारण जिल्लाका...बाँकी
सर्किट ब्रेकपछि बन्द भएको शेयर बजार पुनः खुलेको छ । कारोबार सुरु भएको दोस्रो घण्टामै नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो । आइतबार एक बज्न ५ सेकेन्ड...बाँकी
गृह मन्त्रालयले छिमेकी राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी नगर्न अनुरोध गरेको छ। गृहमन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने...बाँकी
जन्मदिनको केक खाँदा १३ जना बिरामी परेका छन् । सरुमारानी गाउँपालिका-२ दर्भान प्यूठानका एक बहादुर गुरुङको जन्मदिन मनाउँदा बिरामी परेका हुन् । जन्मदिन मनाउन आएका गुरुङका आफन्ती र उनको परिवार बिरामी परेको प्रेम गुरुङले बताए...बाँकी
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो ।...बाँकी
विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको नियुक्ति खारेज मुद्दाको पेसी सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा परेको छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाएको दावी गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका...बाँकी
राज डेकोर होमका सञ्चालक झपेन्द्र शर्माद्वारा पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण गरेका छन् । नेपाल पत्रकार महासंघ प्यूठानमा स्थापना गरीएको कोषमा शर्माले २५ हजार ५ सय रुपैयाँको चेक उपलब्ध गराएका हुन् । डेकोर होम सञ्चालन...बाँकी
प्यूठानको दाखाक्वाडीमा जन्मेर नेकपा एमालेका उपाध्यक्ष बनेका बामदेव गौतमको भरोसा प्यूठानी जनताले निकै गरेका थिए । बसाइसराइ गरेर बर्दिया गएका गौतमलाइ पार्टी र सरकारको नेतृत्व गर्नसक्ने नेताका रुपमा स्विकारेर २०७० सालको निर्वाचनमा नेकपा एमालेले प्यूठान...बाँकी
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् ।गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट...बाँकी
लामो समय काठमाडौंमा बसेर खुद्रा व्यबसाय गर्ने यहाँका ५७ वर्षिय लोकबहादुर गुरुङ अहिले गाउँमै कृषि कर्ममा रमेका छन् । करिब २० वर्ष काठमाडौमै बिताएका गुरुङ पछिल्लो २ वर्षदेखि प्यूठान नगरपालिका-७,स्थित गाजुरीको झिंमरुक फॉटमा कृषि कर्म...बाँकी
शुक्रबार बिहान पर्वत जिल्लामा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । त्यस्तै पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन्, भने मृत्यु हुनेमा एकै परिवारका ५ जना रहेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय...बाँकी