News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, राजनीति, समाचार

नेपाली कांग्रेस प्यूठानकाे ६४ वडामा महिला नेतृत्व शून्य

नेपाली कांग्रेस प्युठानले जिल्लाको ६४ वटै वडामा नेतृत्व चयन गरेको छ। ६३ वटा वडामा सर्व सम्मत र नौ बहिनी गाउँपालिका वडा नं. ८ मा वडा सर्वसम्मत भएता पनि क्षेत्रिय प्रतिनिधिमा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन...बाँकी

पार्टी एकताको अभियानमा लागेका गौतमले श्रीमतिलाई समेत फकाउन सकेनन्

काठमाण्डाै , एमालेको उपाध्यक्ष सहित सबै जिम्मेवारीबाट राजिनामा दिएका बामदेव गौतमकी धर्मपत्नी तुल्सा थापामगर नेकपा एमालेको संसदीय दलको बैठकमा गएकी छन्। नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थापामगर आफु एमालेमै रहेको भन्दै बैठकमा सहभागि भएकी छन्। नेता...बाँकी

नेकपा एकिकृत समाजवादी पार्टीमा देशभरका कति जनप्रतिनिधिले गरे सनाखत (विवरण सहित)

माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजबादी पार्टीमा देशभरबाट न्यून संख्यामा जनप्रतिनिधिहरुले सनाखत गरेका छन्। निर्वाचन आयोगले भाद्र २२ गते साँझ ५ बजे सम्म समयसिमा दिएको थियो। नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रचार विभाग...बाँकी

कांग्रेसको चुनाव भएको एकमात्र वडा नौवहिनी ८ मा कस्को मत कति?

नेपाली काँग्रेसको वडा अधिवेशनमा जिल्लाका ६४ वडामध्ये ६३ वडामा वडा कमिटी र प्रतिनिधिहरु सर्वसहमत रुपमा चयन भए । नौवहिनी गाउँपालिका वर्डा नं ८ मा वडाको नेतृत्व सर्वसहमतिमा निर्वाचित भएपनि खुल्लातर्फका क्षेत्रिय प्रतिनिधिका लागि भने निर्वाचन...बाँकी

वुवाको मुख हेर्ने दिनमा २० लाखको जीवन बिमा

यहाँका एक युवकले वुवाको मुख हेर्ने दिनमा २० लाख वरावरको जीवन बिमा गरेका छन । प्यूठान नगरपालिका ४ जुम्रि निवासि बिर बिक्रम रानाले वुवा बिर बहादुर रानाको नाममा म‌ंगलवार आइएमइ लाइफ इन्स्युरेन्स विजुवारमा जीवन बिमा...बाँकी

प्यूठानमा एमालेका ७ जनाले रोजे नेकपा (एकिकृत समाजवादी)

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ४ वडाअध्यक्ष सहित एमालेका २७ जना जनप्रतिनिधी रहेको सरुमारानी गाउँपालिकामा कार्यपालिकाद्वारा मनोनित २ जना जनप्रतिनिधीले नेकपा(एस) रोजेका छन् । प्यूठान नगरपालिकामा निर्वाचित एमालेका उपमेयर सहित ३२ जनप्रतिनिधी मध्ये उपमेयर सहित ३ जना...बाँकी

तीज हिँजो जस्तो छैन 

तीज पर्व   -दीपा घर्ति पौडेल तीज पर्वको धार्मिक, सांस्कृतिक,सामाजिक तथा पारस्पारिक महत्व रहेको रहेको छ । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाने चलन छ...बाँकी

प्यूठान कांग्रेसमा को बन्ला सभापती

नेपाली कांग्रेसको आगामी कार्यकालको नेतृत्वको लागि मंगलवार वडा तहमा निर्वाचन हुदैछ । वडामा हुने निर्वाचनले जिल्लाको नेतृत्व छनोटका लागि मतदान गर्ने क्षेत्रिय प्रतिनिधी समेत निर्वाचित गर्छ । यसले गर्दा नेपाली कांग्रेस प्यूठानको जिल्ला नेतृत्वको प्रतिष्पर्धामा...बाँकी

दाखाक्वाडीमा घर भत्किदा एक महिलाको मृत्यु

प्यूठान नगरपालिका २ दाखाक्वाडीमा केहिँ बेर अघि घर भत्किदा एक महिलाको मृत्यु भएको छ । दाखाक्वाडी विश्वकर्मा टोलकी ७८ वर्षिय देउकी बिकको सोमवार दिउँसो पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घरका...बाँकी

एकै परिवारका ६ जनाको हत्या : संखुवासभा

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिनुभयाे । आइतवार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यलाई...बाँकी

काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा, गरियाे २४७ जनाको उद्धार

गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट,...बाँकी

लगातारको वर्षाले प्यूठानका ठाउँ ठाउँमा पहिरो : फोटो फिचर

लगातारको वर्षााले जिल्लाका दर्जनौ ठाउँमा गएराति पहिरो जाँदा क्षति पुर्याएको छ । पहिरोका कारण नौबहिनि गाउँपालिका, गौमुखि गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्याएको छ । त्यसैगरी प्यूठान नगरपालिकाका बिभिन्न ठाउँमा पनि पहिरोले क्षति पुर्याएको खवर छ...बाँकी

  • राजनीतिमा पुस्तान्तरणको खाँचो

    नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा लग्नुपर्छ । राजनीतिक प्रणाली समयअनुसार...