प्यूठान नगरपालिका २ दाखाक्वाडीमा केहिँ बेर अघि घर भत्किदा एक महिलाको मृत्यु भएको छ । दाखाक्वाडी विश्वकर्मा टोलकी ७८ वर्षिय देउकी बिकको सोमवार दिउँसो पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घरका...बाँकी
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिनुभयाे । आइतवार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यलाई...बाँकी
गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट,...बाँकी
लगातारको वर्षााले जिल्लाका दर्जनौ ठाउँमा गएराति पहिरो जाँदा क्षति पुर्याएको छ । पहिरोका कारण नौबहिनि गाउँपालिका, गौमुखि गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्याएको छ । त्यसैगरी प्यूठान नगरपालिकाका बिभिन्न ठाउँमा पनि पहिरोले क्षति पुर्याएको खवर छ...बाँकी
गएरातिको बाढीले बल्खु तरकारी बजारमा करिब एक करोडको क्षति भएको अनुमान सञ्चालकले गरेका छन् । तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि सञ्चालकको भनाइ छ । बल्खु तरकारी बजारका सन्चालक मोहन बस्नेतले...बाँकी
संवैधानिक इजलासमा विवाद : प्रधानन्यायाधीश सहभागी बैठकले गरेको निर्णयलाई उनकै नेतृत्वमा न्यायिक परीक्षण गर्न मिल्ने कि नमिल्ने ? सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले भदौ १७ मा गरेको एउटा अन्तरिम आदेशले अहिले न्यायिक वृत्त तरंगित भएको...बाँकी
जिल्लाको नौबहिनी गाउँपालिका-६, बल्लेखोलामा सोमवार बिहान वेवारीसे सव भेटिएको छ । वेवारीसे सव कसको र कहाँबाट बगाएको भन्ने खुलेको छैन । अहिले घटना स्थलमा प्रहरी पुगेको छ । गएरातीदेखि लगातार परेको अविरल वर्षाका कारण जिल्लाका...बाँकी
सर्किट ब्रेकपछि बन्द भएको शेयर बजार पुनः खुलेको छ । कारोबार सुरु भएको दोस्रो घण्टामै नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो । आइतबार एक बज्न ५ सेकेन्ड...बाँकी
गृह मन्त्रालयले छिमेकी राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी नगर्न अनुरोध गरेको छ। गृहमन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने...बाँकी
जन्मदिनको केक खाँदा १३ जना बिरामी परेका छन् । सरुमारानी गाउँपालिका-२ दर्भान प्यूठानका एक बहादुर गुरुङको जन्मदिन मनाउँदा बिरामी परेका हुन् । जन्मदिन मनाउन आएका गुरुङका आफन्ती र उनको परिवार बिरामी परेको प्रेम गुरुङले बताए...बाँकी
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो ।...बाँकी
विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको नियुक्ति खारेज मुद्दाको पेसी सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा परेको छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाएको दावी गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका...बाँकी