राज डेकोर होमका सञ्चालक झपेन्द्र शर्माद्वारा पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण गरेका छन् । नेपाल पत्रकार महासंघ प्यूठानमा स्थापना गरीएको कोषमा शर्माले २५ हजार ५ सय रुपैयाँको चेक उपलब्ध गराएका हुन् । डेकोर होम सञ्चालन...बाँकी
प्यूठानको दाखाक्वाडीमा जन्मेर नेकपा एमालेका उपाध्यक्ष बनेका बामदेव गौतमको भरोसा प्यूठानी जनताले निकै गरेका थिए । बसाइसराइ गरेर बर्दिया गएका गौतमलाइ पार्टी र सरकारको नेतृत्व गर्नसक्ने नेताका रुपमा स्विकारेर २०७० सालको निर्वाचनमा नेकपा एमालेले प्यूठान...बाँकी
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् ।गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट...बाँकी
लामो समय काठमाडौंमा बसेर खुद्रा व्यबसाय गर्ने यहाँका ५७ वर्षिय लोकबहादुर गुरुङ अहिले गाउँमै कृषि कर्ममा रमेका छन् । करिब २० वर्ष काठमाडौमै बिताएका गुरुङ पछिल्लो २ वर्षदेखि प्यूठान नगरपालिका-७,स्थित गाजुरीको झिंमरुक फॉटमा कृषि कर्म...बाँकी
शुक्रबार बिहान पर्वत जिल्लामा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । त्यस्तै पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन्, भने मृत्यु हुनेमा एकै परिवारका ५ जना रहेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय...बाँकी
नेकपा एमालेले निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ नहुने भएको छ। मुद्दाको पेशी न्यायाधीश मिरा खड्काको इजलासमा परेको भएपनि बेन्च बस्न नभ्याएपछि मुद्दाको सुनुवाइ नहुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। दल...बाँकी
शुक्रबारदेखि नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिकामा १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ...बाँकी
इजलासले निवेदकहरुको मात्रै कुरा सुनेको र आदेश गरेको देखिन्छ । विपक्षीहरुको कुरा सुनेको होइन । तर यसो सरसर्ती हेर्दा यो विषय निकै गम्भिर नै हो । मेरो विचारमा यहाँ दुईवटा विषय छन् । कि त...बाँकी
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार शर्त राखेका छन् । बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच...बाँकी
पर्वतमा पहिरोमा परी शुक्रबार ६ जनाको ज्यान गएको छ । उक्त जिल्लाका विभिन्न स्थानमा पहिरो जादाँ ६ जनाले ज्यान गुमाएका हुन् भने दुई जना बेपत्ता भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुस्मा...बाँकी
बसकाे ठक्करवाट प्यूठान नगरपालिका ८ बाग्दुलामा एकजना महिला गम्भिर घाइते भएकी छिन । प्यूठानवाट बुटवल जादै गरेको लु १ ख ६७५८ नम्वरको वसले ठक्कर दिदा मल्लरानी गाउँपालिका ४ धरमपानी निवासी ६४ वर्षिय रिखा खत्री गम्भिर...बाँकी
प्रदेश २ मा एमालेका १० जना सांसदले नेकपा समाजवादी रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरमा नेकपा समाजवादीका १० जना प्रदेश सांसद सनाखत गराएका हुन्। एमालेबाट १३ जना समाजवादी रोजे पनि सांसद दिल्ली उप्रेती उपचारका...बाँकी