भर्खरै नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहको युगदर्शनमा एउटा लेख आयो । झिंमरुकमा हाम्रो हार भयो/झिंमरुकमा हाम्रो जित भयो । यो लेख सिंहले स्थानीय तहको निर्वाचनको सन्दर्भ पारेर लेखेका छन् । सिंहको जन्मस्थल झिंमरुक गाउँपालिकामा यसपाली...बाँकी
भारतमा पन्ध्र वर्ष भन्दा बढि समय बिताई नेपाल फर्केर दालमोट उद्योग खोलेको यहाँका एक व्यवसायीले राम्रो कमाई गरिहेका छन् । उनले खोलेको उद्योगले परिवारलाई मात्र रोजगार दिएको छैन, अन्यलाई समेत रोजगारी दिएको छ । मल्लरानी...बाँकी
माण्डवी गाउँपालिकाले स्थानिय पाठ्यक्रममा आधारित आधारभुत तहको पाठ्यक्रम लागु गरेको छ । बुधबार हाम्रो माण्डवी हाम्रो गौरव नामक पाठ्यक्रमको विमोचन गर्दै कक्षा १–८ सम्मको पाठ्यक्रम लागु गरेको हो । माण्डवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुल्सी...बाँकी
प्यूठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार मल्लरानी गाउँपालिका वडा नं. ३ गिरीचौरका ३० वर्षिय शिव बहादुर थापाको घासँ काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । मृतकको...बाँकी
सोमबार जिल्ला प्रशासन कार्यालय प्यूठानको अयोजनामा प्यूठान नगरपालिका ४ बिजुवार स्थित खेलकुद मैदानमा विपद्जन्य घटना सम्बन्धी कृतिक अभ्यास गरिएको छ । स्थानीय तहरुको सहयोगमा गरिएको अभ्यासमा आगलागी, बाढीपहिरो भएपछि उद्द्धार तथा खोज कसरी गर्ने भन्ने...बाँकी
बिश्व वातावरण दिवसको अवसर पारेर प्यूठानमा वृक्षरोपण गरिएको छ । डिभिजन वन कार्यालय प्यूठानको आयोजनामा प्यूठान नगरपालिका ४ गाजुरी सहिद स्मृति पार्क परिसरमा वृक्षरोपण गरिएको हो । पृथ्बीको संरक्षण दिगो प्रकृति मैत्री ब्यबस्थापन भन्ने मुल...बाँकी
प्युठानः नेपाल रेड्क्रस सोसाइटी प्युठान जिल्ला शाखाको ३६ औ बार्सिक साधारण सभा सम्पन्न भएको छ । नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा प्युठानको आयोजना एबम नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखा र प्युठान नगरपालिका ४ बिजुवारको प्यूठानको...बाँकी
प्यूठान, प्यूठानमा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन । जिल्लाको ऐरावती गाउँपालिका वडा १ अमिलेका निम बहादुर घर्तिमगर, र डिलबहादुर सारु पक्राउ परेको जिल्लाप्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी लाल बहादुर विक ले जानकारी...बाँकी
सरकारले पालिका र प्रदेशमा पठाउने बजेटको टुङ्गो लगाएको छ । जिल्लाको प्यूठान नगरपालिकामा सबै भन्दा धेरै ४६ करोड १७ लाख बजेट परेको छ । त्यस्तै सबै भन्दा कम बजेट मल्लरानी गाउँपालिकाले २६ करोड ५४ लाख...बाँकी
जिल्लाको अन्न भण्डारको रुपमा रहेको झिंमरुक फाँटमा रोपाई सुरु भएको छ । बाह्रै महिना झिंमरुक नदिको पानीले सिँचाई हुने भएकाले हरेक वर्ष जेठको पहिलो साताबाट फाँटमा रोपाई गर्न सुरु हुन्छ । जेठभरमा रोपाइ सकिन्छ ।...बाँकी
माण्डवी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई फलफुलका विरुवा वितरण गर्ने भएको छ । २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार फलफुल दशक अन्तर्गत विरुवा वितरण गर्न लागेको माण्डवी गाउँपालिकाको कार्यालयले जनाएको छ । आपँ, लिची, कागती,...बाँकी
जिल्लामा कोभिड १९ विरुद्धको पहिलो र दोस्रो वा बुस्टर मात्रा खोप लगाउन छुटेकालाई खोप दिइने भएको छ । खोप अभियान जेष्ठ १९ गतेदेखि २२ गते सम्म संचालन हुने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । ६४...बाँकी