समाजमा हुने सबै खाले हिंसा न्युनिकरण/निवारणका लागि सबैको सहकार्य आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। कोभिड ‐१९ प्रतिकार्य कार्यक्रम अन्र्तगत एकद्धार संकट व्यवस्थापन केन्द्र (ओ.सिएम.सि)र सरोकारवालाहरुको क्षमता अभिवृद्धिका लागि प्युठान नगरपालिकामा शुक्रबार र शनिबार...बाँकी
खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल...बाँकी
सन् २०२१ नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीका अनुसार तुलनात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेका छन् । नेपाल पत्रकार...बाँकी
दाङको तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर–६ का अन्दाजी ३२/३३ वर्षका सुमन केसीको मृत्यु भएको हो । आज बिहान करिब चार...बाँकी
माण्डवी गाउँपालिका प्यूठानले फोहोर उठाउने काम थालेको छ । गाउँपालिकाको बजार क्षेत्रमा फोहोर उठाउन थालेको हो । गाउँपालिकाले फोहोर उठाउन थालेको करिब २ हप्ता पुगेको छ । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका क्षेत्रका...बाँकी
प्युठान नगरपालिका–४, जुम्री बसपार्कमा गुमानसिंह घर्ती मगरको हस्तकला उद्योग छ । बाँसबाट निर्मित हस्तकला सामग्री देख्दा नै किनु किनु लाग्छ यहाँ पुगेपछि । पुख्र्यौली पेसा बाँसबाट बन्ने डोको, डालो, नाङ्लो, मान्द्रो आदि बनाउँदै आएका उनले...बाँकी
प्यूठान जिल्लामै सेनिटरी प्याड उद्योग खुलेको छ । प्यूठान नगरपालिका ३, रातामाटामा किशोरी सेनिटरी प्याड उद्योग सञ्चालनमा ल्याइएको ब्यवसायी इन्दिरा पोख्रेलले बताइन् । ‘गतवर्षदेखि नै उद्योग सञ्चालनको लागि तयारी गरेकी हुँ’ सञ्चालक पोख्रेलले भनिन्, ‘लकडाउन...बाँकी
उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय जलस्रोत तथा सिचाई विभाग मार्फत संचालित प्रगन्ना तथा बड्कापथ सिचाई आयोजना लमही दाङले एक दशकमा ७ किलोमिटर ३ सय मिटर नहर निर्माण गरेको छ । राप्ती नदीको दक्षिण भेक परम्परागत...बाँकी
प्युठानको सरूमारानी गाउँपालिका वडा नम्बर ४ बेसिगाउँका स्थानीय महिलाहरु बाख्रापालन तर्फ आकर्षित भएका छन् । मगर समुदायको बाक्लो बस्ती रहेको सो गाउँका महिला दिदीबहिनीहरुले बाख्रा पालेर आफ्नो जिवन निर्वाह गरिहेका छन् । जिल्लाको बिकट गाउँ...बाँकी
प्यूठानको उच्च पहाडी क्षेत्रमा आज दिउँसोदेखी हिमपात भएको छ । आज बिहानदेखी पानी परेपछि चिसो बढेसँगै जिल्लाको उच्च पहाडी भेगमा हिउँ पर्न थालेको हो । हिउँ परेसँगै जनजीवन प्रभावित भएको छ । प्यूठानको नौबहिनी १...बाँकी
नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अहिले अध्यक्ष प्रचण्डद्वारा पेश गरिएको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक दस्तावेजमाथि छलफल चलिरहेको छ ।’ ४५ पृष्ठ लामो दस्तावेजप्रति विभिन्न खाले टिप्पणीहरू भइरहेका छन् । नेपाली काँग्रेस र...बाँकी
पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन् । “सो...बाँकी