News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

कपिलवस्तुमा कार दुर्घटना एककाे मृत्यु, तीन घाइते

कपिलवस्तुमा बस र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–१ दरखास्त भन्ने स्थानमा भएको दुर्घटनामा बा ६ च ११६४ नम्बरको कार चालक...बाँकी

काठमाण्डौ सहित पहाडी र हिमाली जिल्लामा हिमपात (फोटो फिचर)

चन्द्रागिरिमा हिमपात तस्बिर : चन्द्रागिरि हिल्स लिमिटेड

काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो । यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मंगलबार रातिदेखि हिमपात भएको छ...बाँकी

३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार, आठ जना पक्राउ

काठमाडौं–२६ मित्रनगरस्थित नयाँ बसपार्कमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पुस १३ गते रातिदेखि १४ गतेसम्म महिलामाथि सामूहिक बलात्कार भएको हो। महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई काठमाडौंका...बाँकी

प्रदेश २ काे नामकरण गर्न ‘विशेष समिति’ गठन

प्रदेश २ नामकरणका लागि दलहरूबीच सहमति नभएपछि प्रदेशसभामा भएका सबै दलबाट सांसद समेटेर ‘विशेष समिति’ गठन गरिएको छ । मंगलबारको प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन...बाँकी

इजरायलले चलायो चरा मार्ने अभियान

१४ पुस, काठमाडौं । इजरायलले चरा मार्ने अभियान थालेको छ । एभियन फ्लु ब्(ज्छल्ज्ञ) को महामारी रोक्ने उद्देश्यले चरा मार्ने अभियान चलाइएको हो । यो अभियानको क्रममा १० हजारभन्दा बढी टर्की चरा मारिने बीबीसीले जनाएको...बाँकी

नेपालद्वारा सेन्ट्रल जोन भलिबलको उपाधि रक्षा

उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गरी नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा सम्पन्न फाइनलमा उज्वेकिस्तानले नेपालमाथि कठिन चुनौती पेस गरेको...बाँकी

मलेसियाबाट १० हजार श्रमिक फर्के

मलेसियामा गैरकानुनी हैसियत (अलेखबद्ध) मा बसेकामध्ये १० हजार नेपाली श्रमिक बिनासजाय स्वदेश फर्कन पाएका छन् । उनीहरूले त्यसबापत न्यूनतम जरिवाना झन्डै १५ करोड रुपैयाँ तिर्नुपरेको छ । मलेसियाले गत जनवरीदेखि अलेखबद्ध भएका श्रमिकलाई कानुनी हैसियत लिई कम्पनीमै...बाँकी

अमेरिकाले साझेदारलाई युद्धमा होम्ने तयारी गर्दैछ, भारतसँग पनि सम्बन्ध सुदृढ गर्दैछ : प्रचण्ड 

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले नयाँ युद्धको तयारी गरेको बताएका छन् । अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको प्रचण्डको भनाइ छ । प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा...बाँकी

कैलालीमा १६ किलो चरेससहित २ जना पक्राउ

कैलालीमा १६ किलो चरेससहित दुई जना पक्राउ परेका छन् । आइतबार राति विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चुरे गाउँपालिकाको खानीडाँडाबाट चरेससहित मानिसलाई पक्राउ गरेको हो । बझाङबाट...बाँकी

विद्यार्थी जागरण अभियान प्युठानमा तिव्र

वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत संग्रह भन्ने मूल नारा सहित विद्यार्थी जागरण अभियान २०७८ ले प्युठानमा तिव्रता पाएकाे छ । जिल्ला तहमा दलाल संसदिय शिक्षा प्रणाली कि वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि...बाँकी

सरकारले लागू गर्यो लेटर ग्रेडिङ प्रणाली, पास हुन विद्यार्थीले ३५ नम्बर ल्याउनै पर्ने

सरकारले विद्यालय तहका विद्यार्थीको मूल्यांकनमा थप कडाइ गरेको छ। कक्षा १ देखि १२ सम्म एकै मापदण्ड लागू गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माथिल्लो कक्षामा पढ्न कम्तीमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने व्यवस्था लागू गरेको...बाँकी

प्युठान उद्योग वाणिज्य संघमा पशुपतिनारायण नकर्मि बिजयि

आसन्न प्युठान उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा पशुपति नारायण नकर्मि बिजयि भएका छन । संघको ११ ओ अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा शनिवार सुरू भएको हो । सम्पन्न मत परिणाम अनुसार अध्यक्ष पदमा पशुपति...बाँकी