जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा सोमबार पेपर कोर्ष कन्ट्रयाक्टका शिक्षकहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले उप–प्राध्यापक पदका लागि सेवा आयोगले विज्ञापन आह्वान गरेपछि उनीहरुले सेवा आयोगको कार्यालयमा ताला लगाएका हुन्। उनीहरुले सेवा आयोगका...बाँकी
प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११,...बाँकी
जिल्लाको प्यूठान नगरपालिका वडा नं. ४ विजुवारमा स्कुटी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । लु ३९ प ६७१४ नं. को स्कुटी दुर्घटना भएको इलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ । विजुवार खेलमैदानदेखि मित्रमणि...बाँकी
न्युनतम् तापक्रम कम भएसँगै विद्युत खपतको दर वृद्धि भएको छ । विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार यसै सातादेखि २६ प्रतिशतले विद्युत माग बृद्धि भएको हो । गत वर्षको मंंसिर २७ गते एक हजार २१७ मेगावाट माग...बाँकी
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताउनुभएको छ । किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले...बाँकी
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताएका छन् । आइतबार फेसबुकमार्फत उनले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने बताएका छन्...बाँकी
देशभर मलको अभाव भएको छ । गहुँ र तरकारी बालीका लागि चाहिने मल नपाएको किसानले गुनासो गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री गर्छन् । तर, यी...बाँकी
नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको २३९३ मत गणना गरिएको छ। बाँकी रहेको मतगणना अहिले केही बेरमा सुरू हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार शनिबार दिउँसो १२ बजेदेखि सुरू भएको मतगणना राति...बाँकी
नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इञ्चार्ज सुर्य थापाले नेकपा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्ने अठोट ब्यक्त गरेका छन् । स्पष्ट योजना, खाका, भाका, सुर,ताल र लयमा प्रभावकारी ढंगले अघि बढाउने अभियानमा जुट्न...बाँकी
काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम तीन दशमलव चार डिग्री...बाँकी
नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार...बाँकी
गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर–१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए...बाँकी