News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, समाचार

बैंकहरु ऋण माग्ने उद्योगीसँग उल्टै निक्षेप माग्छन् 

वीरगञ्जका एक उद्योगी चलिरहेको मैदा उद्योगमा अर्को प्लान्ट विस्तार गर्न आफूले कारोबार गरिरहने बैंकमा ऋण माग्न पुगे । उद्योगको क्षमता विस्तारका लागि ५ करोड रुपैयाँ ऋण दिन आग्रह गरेका उनलाई शाखा प्रमुखले दुईवटा शर्त राखे...बाँकी

काँग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

नेपाली काँग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन र विश्वप्रकाश विजयी भएका हुन् ।...बाँकी

एमाले प्यूठानको नेतृत्वमा सरगर्मी बढ्दै : कार्यक्षेत्रमा फर्कदै नेताहरु

नेकपा (एमाले) को १० औं महाधिवेशनपछि भक्तपुरमा बसेको देस्रो केन्द्रीय कमीटीको बैठकबाट विभिन्न जम्मिेवारी पाएपछी नेताहरु आफ्नो कार्यक्षेत्रमा फर्कन थालेका छन् । पुस २३ गते भीत्र जिल्ला अधीवेशन सकेर स्थानीय तहको नीर्वाचनमा पार्टीलाई आफ्नो भूगोलबाट...बाँकी

गगनको अग्रता कायमै : ९ सय मत गणना हुँदा कस्को कति

नेपाली कांग्रेसको महामन्त्री पदमा ९०० मतगणनामा हुँदा गगन थापाले ५५९ भोट पाएएका छन् । त्यस्तै दोस्रोमा रहेका विश्व प्रकाश शर्माले ३५७ मत पाएका छन् । तेस्रो स्थानमा प्रदीप पौडेलले ३०० र चौथो स्थानमा प्रकाशशरण महतले...बाँकी

कांग्रेस महामन्त्रीमा गगनको अग्रता, दोस्रोमा विश्वप्रकाश

नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन्। १०० मत गन्दा गगनले ७० मत पाएका छन्। अर्का उम्मेदवार विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन्। उनले ३४ मत पाएका छन्।...बाँकी

कांग्रेस महामन्त्री पदको मतगणना सुरू

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपा स्थित कांग्रेस मुख्यालयमा अहिले साढे १० बजेबाट मतगणना सुरु भएको हो । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले महामन्त्री पदको मतगणना सुरु...बाँकी

कांग्रेस महाधिवेशन : आज उपसभापति पदको मात्र मतगणना हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । उपसभापति पदको मतगणना सकिएपछि मात्र...बाँकी

दोस्रो चरणको मतदानका लागि कांग्रेस प्रतिनिधिहरु लाइनमा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा दोस्रो चरणको मतदान मंगलबार दिउँसो साढे ३ बजे शुरु भएको छ । मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइनमा बसेका छन् । राष्ट्रियसभागृह बाहिर प्रदर्शनीमार्गमा...बाँकी

हाम्रो नजर : प्रहरीको अभियान तपाइको मास्क खै !

पछिल्लो २ वर्षदेखि कोभिड–१९, कोरोना संक्रमणले विश्वभरका नागरिकलाई ग्रसित बनायो । नागरिक आफै जिम्मेवार नहुँदा धेरैले ज्यान समेत गुमाउनुप¥यो। मास्क लगाउने, सेनिटाइजरको नियमिति प्रयोग गर्ने तथा सावुनपानीले मिचि मिचि हात धुन पनि प्रहरीले भन्नुपर्ने अवस्था...बाँकी

हाम्रो नजर : सफारीमा जोखिमपुर्ण यात्रा

ग्रामिण क्षेत्रका कच्चि बाटोमा चल्ने सवारी साधनहरुमा यात्रुहरुको चाप बढि छ। तर ग्रामिण क्षेत्रमा मात्र नभएर शहरि क्षेत्रमा पनि यात्रुहरुमा एउटै समस्या छ। सर्वसाधारण जोखिम मोलेरै यात्रा गर्न तयार छन् भने चालकहरु पनि जोखिम मालेरै...बाँकी

सम्पादकीय : गुट उपगुटको राजनीतिले राम्रो गर्दैन

जीवनभर कांग्रेसको राजनीति गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल १४ औं महाधिवेशन चलिरहेका बेला आँसु झार्दै अधिवेशन स्थल छाडेर घर पर्कन प¥यो । कांग्रेसको मूल्य, मान्यताप्रति सधैं अडिग रहेका उनी पार्टीको दोस्रो नेता र सरकारको उपप्रधानमन्त्री...बाँकी

जसको ४२ वर्ष तामाको भाँडा बनाएरै बित्यो

बिहानै झिसमिसेदेखि राती अवेरसम्म यहाँका लिला बहादुर टोमटा तामाका भाँडा कुदिरहेका हुन्छन् । पुराना तामा गलाएर नयाँ भाँडा बनाउँदै आएका उनले ४२ वर्षदेखि यहि पेशा गरीरहेका छन् । ५६ वर्षिय टोमटाको जिविकोपार्जन यहि पेशाबाट चलीरहेको...बाँकी