News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

मुस्ताङमा मार्फा खाेलाकाे पुल बगाउँदा पर्यटक अलपत्र

अविरल वर्षाका कारण आएको बाढीले मुस्ताङको घरपझोङ–२ मार्फामा अस्थायी पुल बगाएको छ । मार्फा खोलामा मंगलबार र बुधबार आएको बाढीले अस्थायी पुल बगाउँदा मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा स्थानीयले सास्ती व्यहोर्नु प¥यो। मुस्ताङको मार्फामा खोलामा...बाँकी

खोलाले बगाउँदा १ को मृत्यु, २ बेपत्ता

सोमबारदेखि परेको अविरल वर्षा पछि आएको बाढिले बगाउँदा एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । माण्डवी गाउँपालिका स्थित अरङखोलामा आएको बाढीले बुधबार विहान बगाउँदा माण्डबी ४ आपचौर निबासी २८ वर्षीय देवीसरा...बाँकी

प्यूठानमा मानसिक समस्या भएकाहरु बढ्दै

सुरुवाती समयमै उपचार नपाउँदा प्यूठानमा मानसिक रोगको अवस्था गम्भिर बन्दै गएको छ । प्रारम्भिक अवस्थामै सामान्य परामर्शबाटै निको हुने मानसिक समस्या बल्झिएर ‘पागल’ हुनेहरु बड्दै गएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । मानव मस्तिष्कले गर्ने विभिन्न...बाँकी

वर्षाका कारण रजवारामा भलिवल प्रतियोगिता अबरुद्ध

लगातारको वर्षाका कारण गौमुखी गाउँपालिका ३ रजवारामा आयोजना भइरहेको खेलकुद कार्यक्रम अवरुद्ध भएको छ । सोमवार बेलुकासम्म कार्यक्रम सम्पन्न गर्ने भनिएपनि लगातारको झरीले प्रतियोगिता सञ्चालन हुन नसकेको तिखाचुली युवा क्लवका अध्यक्ष जोगिन्द्र मल्लले जानकारी दिए...बाँकी

यस्ता बन्ने भए एमालेका वडा र पालिका कमिटी (सूचीसहित)

काठमाडौं । कात्तिक ६ गते एकैपटक हुन लागेका वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या टुंगो लागेको छ । आइतबार अध्यक्ष केपी शर्मा...बाँकी

पाकेको धानवाली वर्षाले नष्ट : किसान मर्कामा (फोटो फिचर)

खेतमा पाकेर भित्र्याउने बेला भएको धान बालीमा वर्षाले क्षति पुर्याएको छ । पाकेको धान बालिमा क्षति पुगेपछि जिल्लाका किसान चिन्तित भएका छन् । गएरातिदेखि लगातारको वर्षाले पाकेको धानलाई झार्नुका साथै बोट समेत ढलेका छन् ।...बाँकी

गयरातीदेखि भालुवाङ प्यूठान खण्ड सडक अवरुद्ध : खुलाउने प्रयास जारी

लगातार वर्षाका कारण गएरातीदेखि भालुवाङ प्यूठान सडक खण्ड अवरुद्ध छ । लगातार पानी परिरहेकोले भालुवाङ प्युठान सडक खण्डको थुप्रै ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अबरुद्ध हुँदा जिल्ला भित्रिने र जिल्ला बाहिरिने...बाँकी

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

काठमाडौँ  – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘उनलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको...बाँकी

हाम्रो नजर : समिक्षा हुँदैन समिक्षामा

जिल्ला स्तरिय समिक्षा कार्यक्रम समिक्षाविनै सकिने गरेको छ । जिल्लाका राजनीतिक दलका प्रमुखहरु, स्थानीय तहका जनप्रतिनिधी र सरोकारवालाको वेवास्ताका कारण समिक्षा कार्यक्रम समिक्षाविनै टुँगिने गरेको हो । हरेक वर्ष जिल्ला समन्वय समिति प्यूठानले जिल्लास्तरिय समिक्षा...बाँकी

बाँदीकोटमा गढीकोट मेला लाग्दै

झिमरुक गाउँपालिका २ बाँदिकोट स्थित गढीकोट आलमदेवी मन्दिरमा यस वर्ष मेला लाग्ने भएको छ । बिगतका बर्षहरुमा जस्तै यो वर्ष पनि कोजाग्रत पुर्णीमाको दिन कार्तिक ३ गते बिबिध पुजापाठसँगै मेला लाग्ने भएको हो । गत...बाँकी

मगरहरुको मौलिकता बच्यो : भाषा बचेन

प्यूठान आसपास क्षेत्रमा बस्दै आएका मगर समुदायको मातृभाषा लोप हुँदै गएको छ । जिल्लामा आदिवासी जनजातीहरुको मौलिक रितिरिवाज बचेपनि मौलिक भाषा संरक्षण हुन सकेको छैन । जिल्लाको विभिन्न स्थानमा बसोवास गर्ने मगरहरुले मगर सम्बन्धी मौलिकता...बाँकी

मुगुबस दुर्घटनामा २२ जनाकाे मृत्यु, १८ घाइते

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्युभएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख १६७ नम्बरको बस पिना झ्यारीखोलामा दुर्घटना भएको...बाँकी