नेपालमा अहिले मानसिक रोगको समस्या बढदै गएको देखिन्छ । नेपालमा मात्र नभइ मानसिक रोग विश्वव्यापी रुपमै विकराल समस्याका रुपमा बढ्दै गएको छ । अक्टोवर १० लाई संसारभर विश्व मानसिक स्वास्थ दिवसको रूपमा मनाउने गरिन्छ ।...बाँकी
मंगलबार देशैभर एकैसाथ नेकपा एमालेले प्रथम नगर तथा गाउँपालिका अधिवेशन गरिरहेकोे छ । प्युठानको ९ वटै स्थानीय तहहरुमा भैरहेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । प्युठान नगरपालिकाको अधिवेशनमा नेकपा एमाले स्थाइ कमिटी सदस्य तथा पुर्व...बाँकी
प्रहरीलाई देख्ने बित्तिकै अपराधिक मानसिकता भएकाहरु तर्सिन्छन् र हच्किन्छन् । प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने हो । राज्यले पनि त्यसै अनुसार मुख्य सडक आपसपासमा प्रहरी चौकी स्थाना गर्ने गरेको छ । चौकी नभएको स्थानमा...बाँकी
प्यूठानमा कार्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवााईएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार भिटामिन ‘ए’ २५ हजार बालबालिका र जुकाको औषधी २४ हजार बालबालिकालाई खुवाइएको छ । भिटामिन ‘ए’...बाँकी
दाङको देउखुरीमा डिजल र पेट्रोलबाट चल्ने सवारीसाधनको प्रदुषण मापन गरिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले जिल्ला ट्राफिक प्रहरी कार्यालय,यातायात व्यवस्था कार्यालयको सहकार्यमा सवारीसाधनको प्रदुषण मापन सुरू गरेको हो । सवारीसाधनको धुवाबाट...बाँकी
यूनियन लाइफ इन्स्योरेन्सले मृतकको परिवारलाई बिमा रकम भुक्तानी गरेको छ । सोमबार कम्पनीले एक कार्यक्रम गरेर रकम भुक्तानी गरेको छ । झिमरुक गाउँपालिका-४ चुधाराका बिमित बलराज पोखरेलको कोभिड-१९ का कारण मृत्यु भएपछि पत्नी शान्तालाई कम्पनीले...बाँकी
चार्डवाडको समयमा जुवा खेल्ले क्रम बढेको गुनासो आएसंगै प्रहरीले जुवाडेको खोजी गर्न थालेको छ । विशेष सूचनाको आधारमा जुवाको खालमा पुगेर जुवाडे पक्राउ गरि कानुनी कारबाही गर्ने प्रहरीको ड्युटी हो । यो कार्य प्यूठान प्रहरीले...बाँकी
प्यूठानमा नेकपा (एकीकृत समाजवादी) मा खुलेका जिल्लाका दर्जनौ नेताहरु नेकपा एमालेमै फर्केका छन् । आईतबार एक वक्तब्य जारी गर्दै संविधानसभा सदस्य हिराबहादुर केसी एमालेमै फर्किएको जनाएका छन् । यस अधि नेकपा एसमा लागेका पूर्व एमाले...बाँकी
समाज परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बताएका छन् । शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैठौँ जिल्ला परिषद कार्यक्रममा बोल्दै खड्काले यस्तो बताएका हुन् । समाजवादी...बाँकी
दाङमा लामो समयदेखि भवनको अभावमा अवरुद्ध रहेको क्षयरोग परिक्षणका लागि जिन एक्स पर्ट मेसिन सुचारुमा आएको छ । क्षयरोग निदानका लागि प्रभावकारी मानिने उक्त मेसिन शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । राप्ती विज्ञान...बाँकी
प्यूठानमा कार्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार भिटामिन ‘ए’ करिव २५ हजार बालबालिका र जुकाको औषधी २४ हजार बालबालिकालाई खुवाइने छ ।...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) पास हुने दाबी गरेका छन्। सुदूरपश्चिममा बाढी पहिरोको निरीक्षणका लागि आएका प्रधानमन्त्री देउवाले शुक्रबार बिहान धनगढीमा पत्रकारहरुले राखेको जिज्ञासामा यस्तो बताएका हुन्। ‘एमसीसी पास हुन्छ, यसका...बाँकी