गण्डकी प्रदेशका सांसद डोवाटे विश्वकर्मा मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले साँझ ५ बजे मन्त्रीको सपथ ग्रहणका लागि बोलाएको सांसद डोवाटेले बताए। यसअघि कांग्रेस गठबन्धन सरकार विस्तार गर्दा डोवाटेलाई मन्त्री बनाउने पक्कापक्की भएको...बाँकी
प्रदेश सरकारले समृद्घ प्रदेश सुखी जनताको परिकल्पनालाई साकार पार्न विभिन्न कार्यक्रमहरु तर्जुमा गरेको छ। नयाँ राजनितिक परिस्थिति विकास भएपछी गठित नयाँ सरकारसंग आम जनसमुदायका पनि थप र नयाँ अपेक्षाहरु छन्। कोभिड संक्रमणले मानव स्वास्थ्य...बाँकी
प्युठान अस्पतालमा अक्सिजन प्लान्ट मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री कृष्णध्वज खड्काले सो रिबन काटेर शनिवार मेसिन उद्घाटन भएको सुरुवात गरेका हुन् । यो मेसिन सुरुवात भएपछी जिल्लामा पर्याप्त...बाँकी
छोराको उपचार गराउन अस्पताल हिडेकी खिन्ति पुन मगर अहिले प्यूठान अस्पतालमा आइपुगेकी छिन । रोल्पाबाट प्यूठान आएकि पुन मगरले अस्पतालको ५ नं बेडमा छोरो राजेशलाइ उपचार गराइरहेकी छिन । सुलिचौर रोल्पामा उपचार गराउन आएकी उनी...बाँकी
नेपाल स्काउट लुम्बिनी प्रदेशले स्काउट बालबालिकाहरुलाई पोशाक वितरण गरीएको छ । जनता मा.वि. बाग्दुलामा अध्यनरत स्काउट विद्यार्थीहरुलाई प्रदेश स्काउटको सहयोगमा पोशाक वितरण गरीएको हो । प्रदेश स्काउटले लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये प्यूठान जिल्लाको जनता...बाँकी
घोराही तुलसीपुर ६ राजापुरमा रहेको स्वतन्त्र युवा क्लवको आज नयाँ कार्यसमिति चयन गरिएको छ । क्लबका अध्यक्ष सन्दिप गौतमको अध्यक्षता एवं अपाङ्ग समाज सुुधार केन्द्र तुलसीपुरका अध्यक्ष हुुमकान्त कडेलको प्रमुख आतिथ्यताम भएको भेलाले नयाँ...बाँकी
२० वर्षदेखि रागोँ डोराइरहेका छन, प्यूठान नगरपालिका १ खैरा निवासी डोर्नेबहादुर सुनार । उनको परिवार रागोको कमाइले पालेको छ । हाल उनीसंग रहेको रागो ८ औं नम्बरको हो । गाउँका विभिन्न ठाउँहरुमा दाम्लोले रागो डोराउदै...बाँकी
नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको २१ ओ स्थापना दिवस बुधवार बुधवार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा शाखाले स्थापना गरेको स्मृती पत्रकारिता पुरस्कार बितरण गरीएको छ । शाखाका संस्थापक अध्यक्ष स्वर्गिय...बाँकी
रुन्टीगढी गाउँ शिक्षा समितीले असोज ११ गते जारी गरेको सुचनालाई पुर्नविचार गर्न रुन्टीगढी शिक्षक महासंघले विज्ञप्ती जारी गरेको छ । रुन्टीगढी शिक्षक महासंघको मङ्गलबार बसेको बैठकले ध्यानाकर्षण गराउनको लागी विज्ञप्ती निकाल्ने निर्णय गरेको हो...बाँकी
माछा मार्न गएको एक जना युवा बेपत्ता भएका छन् । स्वर्गद्वारी नगरपालिका–४ गोठिवाङका २४ वर्षीय रामु विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मंगलबार अपरान्ह चार बजेतिर विक साथीहरुसँग घरबाट माछा मार्न...बाँकी
प्यूठान नगरपालिका–४, विजुवारका व्यापारी धनेश्वर खनालले हालै जिल्ला अस्पताल बिजुवारमा हाइड्रोसिलको शल्यक्रिया गराए । शल्यक्रिया पछि उनको बिमार निको भएको छ । उपचारको लागि बाहिर जान नपर्दा खर्च बचेको र बिरामीलाई सास्ती नभएकोमा खनाल परिवार...बाँकी