News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, समाचार

गरिबको वास्तविक तथ्यांक नै छैन, दशैंमा सरकारले कसलाई बाँड्दैछ ५ अर्ब ?

काठमाडौं । सरकारले हालै ल्याएको प्रतिस्थापन विधेयकमार्फत विपन्न तथा गरिव ५ लाख जनतालाई राहतस्वरुप प्रति घर–परिवार १० हजार नगद दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड-१९ बाट रोजगारी गुमाएका र अन्य आयआर्जन गर्नबाट...बाँकी

स्वास्थ्यका सुचकहरुमा सकारात्मक सुधार

स्वास्थ्य कार्यालय प्युठानले स्वास्थ्य सम्बन्धि आफ्ना मापदण्डमा सुधार आएको निश्कर्ष निकालेको छ। स्वास्थ्य कार्यालय प्यूठानको दुई दिन सम्म चलेको बार्षिक समिक्षा गोष्ठीमा यस्तो निश्कर्ष निकालेको हो। जिल्लाको स्वास्थ्य अवस्थाको बिषयमा ब्यापक छलफल भएको स्वास्थ्य कार्यालय...बाँकी

शिक्षकहरुको तलबले विद्यार्थीहरुलाई जुट कार्पेट

गौमुखी गाउँपालिका प्यूठानको अर्खा माध्यामिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले विद्यार्थीहरुलाई जुट कार्पेट किनेर पढाउन थालेका छन् । कोरोना संक्रमणको दर घटेसँगै विद्यालयमा पढाई सुचारु हुँदा विद्यार्थीहरुको चाँप बढेपछि शिक्षकहरुले २ दिनको तलव भत्ता खर्च गरी...बाँकी

भालुबाङ-प्यूठान सडकमा सकस : गाडि बढे, सडक बढेन, वर्षामा झन सास्ती

भालुवाङ-प्यूठान सडकमा सुधारको काम अलपत्र परेपछि सर्वसाधारणले सास्ती सहनु परेको छ । वषांै पहिले निर्माण भएको सडक फराकिलो बनाउने काम निकै सुस्त गतीमा भइरहेको छ । यो सडकमा यात्र गर्ने पात्रुले निकै दुःख पाइरहेका छन् ।...बाँकी

खर्च हिजो जसरी चल्या’थ्यो त्यसरी नै चल्छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट प्रतिस्थापन विधेयक संसद्मा पारित नहुँदा आइसक्ने कानुनी जटिलताले सरकारी खर्च गर्न नरोकिने बताएका छन् । संसद् भवनबाट बाहिरिँदै गरेका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै हिजो जसरी खर्च भएको थियो...बाँकी

 पाटनको उमामहेश्वर मूर्ति चोरिएको ६२ वर्षपछि अमेरिकाबाट घर फर्कँदै

पाटनको कुम्भेश्वर मन्दिर गाःहिटीमा रहेको र सन् १९६० को मध्यतिर हराएको उमामहेश्वरको मूर्ति अमेरिकाको कोलारोडो राज्यअन्तर्गत डेनभर म्युजियममा भेटिएपछि लामो अनुसन्धान प्रक्रिया टुंग्याएर वासिंटनस्थित नेपाली दूतावासलाई बुझाइएको छ । दशौं शताब्दीमा निर्माण भएको मानिने पुरातात्विक...बाँकी

प्रतिनिधि सभाको बैठकका लागि २ कार्यसूची

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ । बैठकमा पहिलो कार्यसूची अन्र्तगत अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने...बाँकी

रातामाटामा नमुना नर्सरी : जसले बेर्ना बेचेरै पक्कि घर बनाए

तरकारीका बेर्ना उमारेरै यहा“का किसान लोकराज पोख्रेलले वार्षीक लाखौ कमाउँछन् । स्कूल पढ्दाको उमेरदेखि कृषि कर्ममा पौरख थालेका पोखरेल यो ब्यवसायबाट नाम र दाम दुवै कमाएका छन् । पढाई खर्च जुटाउन प्याज, गोपी र कागतीका...बाँकी

५ हजार बढी सवारी कारवाहीमा ३१ लाख राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले गत आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख २३ हजार ५ सय राजस्व संकलन गरेको छ । ट्राफिक नियम उलंघन गर्ने ५ हजार २ सय सवारी तथा चालकलाई कार्वाही गरि राजस्व...बाँकी

सभामुखको आव्हानमा सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली अनुपस्थित

सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा सर्वदलीय बैठक सुरु भएको छ । सभामुख सापकोटाद्वारा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई छलफलका लागि...बाँकी

असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गरिने

यस वर्ष दशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ। राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंक तथा वित्तीय संस्थाहरुलाई भने नयाँ नोट दिन थालिसकेको जानकारी दिए। ‘बैंक तथा वित्तीय...बाँकी