News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

प्रदेश १ काे मुख्यमन्त्रीमा भीम आचार्य

बिहीबार प्रदेश– १ को मुख्यमन्त्रीको पदभार सम्हाल्दै भीम आचार्य।बिहीबार प्रदेश– १ को मुख्यमन्त्रीको पदभार सम्हाल्दै भीम आचार्य। प्रदेश स्थापना भएदेखि नै मुख्यमन्त्री बन्न निरन्तर प्रयासरत एमाले सचिव भीम आचार्य अन्ततः तेस्रो प्रयासमा सफल बनेका छन्।...बाँकी

‘गोबर र फाेहाेर मिसिएको पानी खानुपर्छ, छोइन्छ भनेर कलमा भर्न दिँदैनन् ’

गएको जेठ महिनादेखि घर पानीमा डुबेको छ। लगातारको वर्षाले घरभित्र भएभरको अन्नपात गलिसक्यो। लत्ताकपडा पनि पानीमै सडेर बर्बाद भयो। खानेपानीका लागि घरअगाडि गाडिएको चापाकल पनि डुबेको छ। डुबेकै कलबाट आउने गोबर र हिलोसहित निस्किने फोहोर...बाँकी

सुरुङमार्ग बनाउन दिए ९ कम्पनीले आवेदन

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौवटा कम्पनीले आवेदन दिएका छन् । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि ९...बाँकी

हिमाली बस्तीमा धेरै वर्षाका कारण पग्लन थाले परम्परागत घर

दुई महिनाअघि हिमालपारिको जिल्ला मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा भीषण वर्षा भयो । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठूलै असर ग–यो । सामान्यतः पानी नै नपर्ने र परिहाले...बाँकी

झापादेखि कञ्चनपुरसम्म सात हात्तीकाे आतङ्क

तराई क्षेत्रमा सातवटा हात्तीले बढी आतङ्क मच्चाइरहेका छन । झापादेखि कञ्चनपुरसम्मको जङ्गलमा २२७ वटा रैथाने हात्ती पाइने आँकडा छ । त्यसमध्ये सातवटा वयस्क हात्ती टाउको दुखाईको विषय बनेका छन । गत केही वर्षयता उद्दण्ड स्वभावका यी हात्तीले तराई...बाँकी

प्यूठानका ९ स्थानीय तहमध्ये कम बेरुजु झिमरुक गाउँपालिकाको

महालेखा परीक्षणको कार्यालयले आव २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । भाद्र ४ गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्यूठानका ९ वटा स्थानीय तहमध्ये झिमरुक गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ भने सबैभन्दा धेरै...बाँकी

प्यूठानको नौबहिनी र ऐरावतीमा विद्यालय सुचारु

जिल्लाको नौबहिनी र ऐरावती गाउँपालिका अन्तर्गतका विद्यालयहरु सञ्चालमा आएका छन् । कोरोना भाइरस कोभिडका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै अभिभाबकले विद्यालय खुलाउन अनुरोध गर्दै आएका थिए । नौबहिनी गाउँपालिका अन्तर्गतका विद्यालयहरु...बाँकी

१० बुँदे कार्यान्वयनकाे बिषयमा छलफल

काठ्माण्डौं, नेकपा एमालेका तत्कालिन माधव कुमार नेपाल समुहका नेताहरु र पार्टी अध्यक्ष के.पि शर्मा वीच छलफल सुरु भएको छ। दुबै पक्ष वीच भएको १० बुँदे सहमति कार्यान्वयनको बिषयमा छलफल गर्न नेता भिम बहादुर रावल लगाएतका...बाँकी

कलाकार शम्भुराज थापा (बखते) को दु:खद निधन

काठमाडौं : कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । उनको आज बिहान निधन भएको हो । कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले उनको निधन भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिए । उनलाइ...बाँकी

मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी घाइते भएका स्वर्गद्वारी नगरपालिका ४ भिंङ्गृका एक युवकको मृत्यु भएको छ । शुक्रवार मोटरसाइकल दुर्घटनामा परी ४६ वर्षीय पुनाराम योगी गम्भिर घाइते भएका थिए । भिङ्गृबाट चकचके तर्फ जाँदै गर्दा योगि मोटरसाइकल...बाँकी

आइसुलेसन केन्द्रलाइ जीवराज आश्रीत फाउन्डेसनद्वारा स्वास्थ्य सामग्री

जीवराज आश्रीत फाउन्डेसन नेपालद्वारा जिल्ला स्तरीय आइसुलेसन केन्द्र प्यूठानका लागि बिभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी फाउन्डेसनले प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिलाइ फाउन्डेसनका अध्यक्ष सागर न्यौपानेले स्वास्थ्य सामग्रि...बाँकी

जनता मा.वि. बाग्दुलामा Pre Diploma In Computer Engineering मा भर्ना खुल्यो (भिडियो)

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद CTEVT बाट मान्यता प्राप्त सामुदायिक विदर्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत जनता माध्यमिक विद्यालय बाग्दुला प्युठानमा १८ महिने Pre Diploma In Computer Engineering कोर्षमा भर्ना खुल्यो । आवेदन फारम भर्ने...बाँकी