राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएका दुवै अध्यादेश खारेज गर्नुभएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गर्नुभएको हो। सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको...बाँकी
प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का वडा सदस्य ऋषिराम घर्तीले वडा सदस्य पदबाट दिएको राजिनामा स्वीकृत भएको छ। स्थानिय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट सदस्य पदमा निर्वाचित हुनुभएका घर्तीले वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै...बाँकी
८ वैशाख, काठमाण्डौं, मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेशराष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गर्नुभएको छ। राजनितिक दल सम्बन्धी दोश्रो संशोधन अध्यादेश २०७७ र संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ राष्ट्रपति भण्डारीले...बाँकी
प्यूठान, प्रेस संगठन नेपाल जिल्ला शाखा प्यूठानले लकडाउनका बेला स्थानिय सरकारले वितरण गरिरहेको राहतलाई वास्तविक पिडितले पाउने गरि वितरण गर्न आग्रह गरेको छ। संयोजक नोमराज पौडेलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा राहत वितरण न्यायोचित र वास्तविक पिडित सम्म...बाँकी
श्रीमतीले दाउराको चिरपटले टाउकोमा प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ। प्यूठानको माण्डवी गाउँपालिका वडा नं २ मर्काबाङ निवासी ४० बर्षिय गुमान सिंह अधिकारीको श्रीमती ३५ बर्षिय निशा अधिकारीले हत्या गरेकी हुन्। माइति घर दाङको बंगलाचुली...बाँकी
प्रधानमन्त्री के.पि शर्मा ओलीले लकडाउनलाई अझै प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। उहाँले अत्यावश्यक बाहेकका अन्यलाई आवतजावतमा पुर्ण रुपमा बन्द गर्ने बताउनुभयो भएको हो। बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर कोरोनाको पछिल्लो अवस्थाको बिषयमा छलफल गर्नुभएको हो। बैठकमा पछिल्लो...बाँकी
विश्वमा कोरोना संक्रमण बढ्दो रुपमा देखिरहेका बेला नेपालमा आज एकै दिन १४ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन्। उदयपुर जिल्लामा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो। यो संगै कोरोना संक्रमितको...बाँकी
नौबहिनी गाउँपालिका वडा नं ६ लुङ टापुमा स्थानिय मजदुरहरुका लागि राहत वितरण गरिएको छ। कोरानो भाइरसका कारण लकडाउनको समयमा दैनिक ज्याला मजदुर गरि खाने मजदुरहरुलाई राहत वितरण गर्ने सरकारी निर्णय अनुसार गाउँपालिकाले राहत वितरण गरेको...बाँकी
नौवहिनी गाँउपालिका वर्डा नं ८(फोप्ली) लाई कोरोना संक्रमणवाट वचाउन सर्वदलिय/सर्वपक्षिय समिती गठन गरिएको छ। महामारीवाट वच्न सवै पक्षको सहभागिता जरुरी हुने भएकाले सवै राजनितीक दल र नागरिक समाजका अगुवा सम्मिलित समिती गठन गरिएको वडाअध्यक्ष ओविराम...बाँकी
ऐरावति गाउँपालिका वडा नं १ दाङबाङ माध्यमिक बिद्यालय अमिलि क्वारेन्टाइनमा राखिएका १० जना घर फर्किएका छन्। उनीहरुको र्यापिट डाइनोस्टिक टेस्ट च्म्त् नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन्। गत चैत्र १० गते भारतको गाजियाबादबाट आएका उनीहरुलाई...बाँकी
प्युठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्वारी मन्दिरमा रहेका गाईहरुका लागि दाङका स्थानिय युवाहरुले दाना सहयोग गरेका छन्। कोरोना भाइरस संक्रमणकोकारण मुलुक लकडाउन भएकाले गाईहरुका लागि आवश्यक दाना आयातमा समस्या भई दानाको अभाव नहोस भन्ने...बाँकी
प्यूठान जिल्ला अस्पताल बिजुवारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अहिले बिरामी हेरचाहका लागि रातदिन खटिएर काम गरेका छन्। कोरोना संक्रमणको विश्वब्यापी सन्त्रासका बिच पनि उनीहरु सेवाका लागि रातदिन खटिएका छन्। उनीहरुले सुरक्षाका लागि स्थानिय स्तरमा आफैले...बाँकी